/  Tue, July 17, 2018

तिजको नयाँ गित ‘युकेको शहरमा’

काठमाडौं, २७ असार । नेपाली नारीहरुको महान पर्व मानिने हरितालिका तिज नजिकिँदै गर्दा नृत्यांगना तथा मोडल दीक्षा गिरी ‘आस्मा’ ‘युकेको सहरमा…’ मा देखिएकी छन् । यसो भनेर अचम्म नपर्नुहोला किनकि, यसपालीको तिजका लागि भनेर गायिका टिका पुनले गाएको ‘युकेको सहरमा…’ बोल गीतको भिडियोमा दीक्षा मोडलका रुपमा देखिएकी हुन् । दीक्षा गिरीले अभिनय गरेको यो भिडियो भर्खरै यु–ट्युबमा रिलिज गरिएको हो । धर्मराज गिरीको शब्द तथा लय रहेको छ ।

परिवर्तित आधुनिक समाजसँगै तिज गीतका भाका र शब्दहरु प्नि फरिँदै गएको छ । यसैको लहरमा ‘युकेको सहरमा…’ परेको छ । पहिले–पहिले तिज गीतहरुमा सासु–बुहारी झगडा गरेको अनि पतिको दीर्घायुको कामना गरिएको हुन्थ्यो । तर, अब तिज गीतहरुमा ढिक्कोथेक र विदेशका कुरा पनि मिसिन थालेका छन् । जे–स्तो भएपनि यो तिज गीत निकै राम्रो बनेको छ । नृत्यांगना तथा मोडल दीक्षाले भिडियोमा राम्रै कम्मर मर्काएकी छन् । जसले गर्दा यस गीतले अवश्य तिजमा नेपाली दिदी–बहिनीहरुलाई नचाउँनेछ । टिका पुन आफैमा लोक गायनमा चर्चित नाम हो । जसका कारण पनि ‘युकेको सहरमा…’ गीतलाई श्रोता तथा दर्शकले रुचाउँनेछन् भन्ने हाम्रो पनि आशय हो ।

दीक्षा व्यवसायिक मोडल भने होइनन् । तर, नृत्य भने उनको पेसासँग जोडिएको छ । नृत्यसँगै मोडलिङमा रुचि राख्ने दीक्षा भन्छिन्, ‘राम्रो राम्रो गीतको भिडियोमा प्रस्ताव आयो भने अभिनय गर्न तयार छु ।’ उनले यसअघि पनि केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी बताइन् ।

नृत्यकी पारंगत तथा सुन्दर रुपकी धनी दीक्षाका लागि मोडलिङमा भविष्य उज्ज्वल देखिन्छ । मोडलिङसँगै उनले स्टेज पर्फमेन्समा पनि आफ्नो रुचि रहेको उनले सुनाइन् ।

साउन ११ गते, २०७४ - १५:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाका विधान संशोधन : भातृसंगठनमाथि खुकुलो नीति

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधानले भातृसंगठनमाथि खुकुलो नीति अपनाएको छ । यसअघि प्रस्तावित...   

नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज

काठमाडौं । पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको...   
चीनको एक रासायनिक कारखानामा विस्फोट : १९ को मृत्यु

चीनको एक रासायनिक कारखानामा विस्फोट : १९ को मृत्यु

एजेन्सी । चीनको सिचुवान प्रान्तको औद्योगिक क्षेत्रमा भएको विष्फोटमा परी १९ जनाको मृत्यु भएको छ । १२...   
यस्तो थियो किमले ट्रम्पलाई लेखेको चिठ्ठी : जसकारण कोरिया र अमेरिका मिलनबिन्दुमा पुगे

यस्तो थियो किमले ट्रम्पलाई लेखेको चिठ्ठी : जसकारण कोरिया र अमेरिका मिलनबिन्दुमा पुगे

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोंग उनले लेखेको चिट्ठी सार्वजनिक...   
क्यान्सरविरुद्ध लडिरहेका इरफान खानको भावुक चिठी…

क्यान्सरविरुद्ध लडिरहेका इरफान खानको भावुक चिठी…

करिब चार महिना पहिलेदेखि लन्डनमा न्यूरो इन्डोक्राइन नामको गम्भीर बिमारीको उपचार गराइरहेका बलिउड...   

नेकपाको नियमावली र विधान पारित छिट्टै प्रकाशित हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विधान र नियमावली पास गरेको छ । प्रवक्ता...   
नेकपा सचिवालय बैठक जारी

नेकपा सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री...   
अाज इंग्ल्याण्ड भर्सेस क्रोएसिया, को पुग्ला फाइनल ?

अाज इंग्ल्याण्ड भर्सेस क्रोएसिया, को पुग्ला फाइनल ?

मस्को । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज फाइनल प्रवेशका लागि पूर्वविजेता इंग्ल्याण्ड र क्रोएसिया...   
फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि जित्ने सम्भावना कति ?

फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि जित्ने सम्भावना कति ?

मस्को । रसियामा जारी विश्वकप फुटबलमा फ्रान्स १२ वर्षपछि फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा...   
आजसम्म नेपालले कुनकुन देशलाई पठायो गैडा ?

आजसम्म नेपालले कुनकुन देशलाई पठायो गैडा ?

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top