
एमालेलाई लाग्यो झड्काः प्रभावशाली नेता फोरममा प्रवेश
-
खबरडबली संवाददाता
-
साउन २ गते, २०७४ - १८:०८
काठमाडौं । वीरगन्ज एमालेका प्रभावशाली नेता सुन्दर प्रसादकुर्मी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । विरगञ्ज महानगरको मेयरका लागि नेकपा एमालेबाट प्रस्तवित सुन्दर कुर्मीले पार्टीको साधारण सदस्यता समेत परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका हुन् ।
एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले गतअसार १४ गते वीरगन्जमा पत्रकार सम्मेलन गरी आफूले एमाले पार्टी परित्यागको घोषणा गरेका थिए ।
फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा सोमबार आयोजित एक समारोहमाबीच पार्टी अध्यक्ष उपेन्द्र यादवले नेताकुर्मीलाई अबीर खादा ओडाएर पार्टीमा स्वागत गरेका छन् । सो अवसरमा फोरम नेपालका उपाध्यक्ष युवराज कार्की, महासचिवद्धय राम सहाय यादव र रणध्वज कन्दङ्वा, सांसद अभिषेक प्रतापशाह र फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवलगयतको विशेष उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बालुवाटारमा प्रचण्ड र अोलीबीच गोप्य वार्ता
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच...भ्यानले जोतेर १० को हत्या, १५ घाइते
क्यानडाको टोरन्टोका एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रु हिँड्ने व्यस्त मार्गमा योजनाबद्ध...थरी शनिश्चरेको घरघरमा स्वास्थ्य परीक्षण
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा स्वास्थ्य...प्रधानमन्त्री अोलीमाथि बाबुरामको शब्द ‘हमला’
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘बुद्धिजीवी’...साना किसान बिकास बैंक ६८ जिल्लामा
काठमाडौं । साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ । विसं...एमालेमा प्रवेश गर्न लागेको हल्ला चलेपछि नारायणकाजीले मुख खोले
काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू नेकपा एमालेमा प्रवेश गर्ने भन्ने...१७ बर्ष विदेश बसेर फर्किएपछि टेम्पो चलाएर नेपालमै मासिक ५० हजार कमाउँछन् घिमिरे
झापा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्किएका...प्रतिव्यक्ति ऋण २ हजारले बढ्यो, एक नेपालीको टाउकोमा २४२७६ ऋण
काठमाडौं । नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु...केपी अोली र भीम रावलको सम्बन्धमा कसरी अायो दरार ?
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र एमाले उपाध्यक्ष भीम रावलबीचको सम्बन्धमा...मेलिना राईलाई किन आँखा लगाउँछन् विरेन्द्र श्रेष्ठ (भिडियोसहित)
काठमाडाैं । गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठ र मेलिना राइको स्वर र अम्बिका गुरुङको शब्दमा रहेको...

प्रतिकृया लेख्नुहोस्:
- बुटवलका माअोवादी नेता लेखनाथ न्याैपानेसहित पाँच पक्राउ
- हात्तीको आक्रमणबाट एकको मृत्यु
- कांग्रेसमा ‘६ भाइ’ को शीघ्र महाधिवेशन मागः गगनले पेश गरे संयुक्त दस्तावेज (पूर्णपाठसहित)
- प्रदेश तीनको विशेष बैठकलाई प्रमुख काइरालाले सम्बोधन गर्ने
- भ्यानले जोतेर १० को हत्या, १५ घाइते
- देशको समस्या समाधान हुने भन्दै प्रधानमन्त्रीले दिए राजिनामा