/  Fri, April 27, 2018

फेरि सर्यो भरतपुरको मुद्दा, न्यायाधीश अमेरिका जाने भन्दै ८ गतेसम्मका लागि स्थगित

काठमाडौं । पटक पटक सर्दै आएको भरतपुर महानगरको मतपत्र च्यातिएको मुद्दाको सुनुवाई फेरि सरेको छ । समय अपुग भएको भन्दै न्यायाधीशद्व ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले साउन ८ गते सम्मका लागि स्थगित गरेको हो ।

आजको सुनुवाइमा रिट निवेदकका पक्षबाट अधिवक्ता टिकाराम भट्टराईले बहस गरेका थिए। सो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश भण्डारी भोलि (मंगलबार) अमेरिका गएर शनिबार मात्र फर्कने भएकाले सुनवाइ साउन ८ गते मात्र हुने सर्वोच्चले जनाएको छ।

पहिलो चरणको स्थानीय तह निर्वाचनमा विवाद हुँदा भरतपुर–१९ मा मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्ष मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा रिट दायर गरेको थियो ।

सोही गाउँका मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बनेका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गरेका थिए ।

भरतपुरमा नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ ।

साउन २ गते, २०७४ - १७:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दिल्लीबाट १६ दिनपछि फर्किए महन्थ ठाकुर

दिल्लीबाट १६ दिनपछि फर्किए महन्थ ठाकुर

काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १६ दिन लामो बसाईंपछि...   
अलपत्र परेका ३० नेपालीको उद्धार

अलपत्र परेका ३० नेपालीको उद्धार

  काठमाडौं । मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ । घर फर्कने...   
सबैलाई सन्तुलन हुने बजेट आउँछ: अर्थमन्त्री खतिवडा

सबैलाई सन्तुलन हुने बजेट आउँछ: अर्थमन्त्री खतिवडा

काठमाडौं । मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट...   
उन्नतीस अंकले घट्यो शेयर बजार

उन्नतीस अंकले घट्यो शेयर बजार

  काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर...   
बुटवलका नेता लेखनाथ न्याैपानेलार्इ माअोवादीले गर्यो कारबाहि

बुटवलका नेता लेखनाथ न्याैपानेलार्इ माअोवादीले गर्यो कारबाहि

बुटवल । ‘गुण्डानाइके’ मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका नेताद्वय लेखनाथ न्यौपाने र तुल्सी...   
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए

लमजुङ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार सूचीमा रहेका जनप्रतिनिधिलाई...   
आफ्नै सरकारबिरुद्ध क्रान्तिकारीको प्रर्दशनः बेपत्ता नेता पौडेललाई सार्वजनिक गर्न माग

आफ्नै सरकारबिरुद्ध क्रान्तिकारीको प्रर्दशनः बेपत्ता नेता पौडेललाई सार्वजनिक गर्न माग

काठमाडौं । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले राज्यद्धारा वेपत्ता पारिएका आफ्ना तत्कालिन महासचिव...   
अनुमान फेल खाएपछि डाक्टरले नै बच्चाको लिङ्ग काटिदिएपछि…

अनुमान फेल खाएपछि डाक्टरले नै बच्चाको लिङ्ग काटिदिएपछि…

भारत । दुईजना ‘झोलाछाप डाक्टर’ले आफ्नो अनुमान फेल खाएपछि एउटा क्रुर घटना गराएका छन् । भारतको झारखण्ड...   

जहाँ विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द भयो

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द...   
कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)

कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को तेस्रो चौमासिक बजेट संसदमा प्रस्तुत गरेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top