/  Fri, April 27, 2018

माओवादी केन्द्रको सचिवालय बैठक सुरु, यस्ता छन् बैठकका एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार बैठकमा निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी र संगठनात्मक विषयमा छलफल हुने बताइएको छ । बैठकमा जिल्ला इञ्चार्जहरुको समेत उपस्थिति रहेको छ।

बैठकको सुरुमा जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गर्ने र रिपोर्टिङ सकिएपछि अध्यक्ष प्रचण्डले निर्देशनात्मक मन्तव्य राख्ने जनाइएको छ ।

यसअघि सम्पन्न सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले जनस्तरमा आफ्ना एजेण्डा स्थापना गर्न नसकेको र संगठनलाई समेत गुणात्मक ढंगल परिचालन गर्न नसकेको निष्कर्श निकालेको थियो ।

बैठकमा सबै जिल्ला इन्चार्जहरुले जिल्लाको अवस्था, चुनावको समीक्षा र भावी दिनमा केन्द्र र स्थानीय तहमा गरिनुपर्ने काम कारवाहीबारे रिपोर्ट गर्ने माओवादी केन्द्रले जनाएको छ ।

साउन २ गते, २०७४ - १२:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ? यस्तो छ अभियुक्तको बयानमा आधारित नालिबेली

के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ? यस्तो छ अभियुक्तको बयानमा आधारित नालिबेली

काठमाडौं । साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना...   
यी ७ खानेकुरा खानुहोस्, संधै स्वस्थ रहनुस्

यी ७ खानेकुरा खानुहोस्, संधै स्वस्थ रहनुस्

काठमाडौं । अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म...   
प्रदेश सांसदले किन मागे ५०–५० लाख !

प्रदेश सांसदले किन मागे ५०–५० लाख !

काठमाडौं ।  संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले...   
माओवादीमा नेता व्यवस्थापन जटिल : यी नेतालाई के गर्लान् प्रचण्डले ?

माओवादीमा नेता व्यवस्थापन जटिल : यी नेतालाई के गर्लान् प्रचण्डले ?

काठमाडौं : एमालेसँग पार्टी एकता गर्दा माओवादी केन्द्रले भने जस्तो ‘सम्मानजनक र न्यायोचित’ एकता नहुने...   
सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

काठमाडौं । प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य...   
उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता

उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक...   
मनमोहनको शालिकमा माल्यर्पण गर्दै ओलीले यसो भने

मनमोहनको शालिकमा माल्यर्पण गर्दै ओलीले यसो भने

ललितपुर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट...   
प्रहरीको चरम लापरबाही, निर्दोष व्यक्तिलाई जेल

प्रहरीको चरम लापरबाही, निर्दोष व्यक्तिलाई जेल

काँकडभिट्टा । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका...   
विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग

विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग

सल्लेरी । हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । कम्प्युटर...   
एमालेको अहमले पार्टी एकतामा शंका उत्पन्न गरायो

एमालेको अहमले पार्टी एकतामा शंका उत्पन्न गरायो

नेतृत्व व्यवस्थान र सैद्धान्तिक विषयमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top