/  Sat, January 20, 2018

कारवाहीको सूचिमा परेका डिएसपीलाई एसपी बनाउन सिफारिस भएपछि…

काठमाडौं । साढे पाँच बर्षअघि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको हत्या र बलात्कारमा सलग्न श्याम राउतलाई भगाउने र पीडितको जाहेरीसमेत लिन नमानेको आरोप लागेका एक डिएसपीको नाम हो सन्जिव शर्मा । जसलाई प्रहरी हेडक्वार्टरले एसपी बढुवाका लागि सिफारिस गरेको छ ।

उनी नेपाल प्रहरीको मध्यक्षेत्र कार्यालयबाट कारवाहीका लागि सिफारिस भएका थिए ।

प्रहरी प्रधान कार्यालयले आइतबार ३५ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ जुन सूचीको ३५ औं नम्बरमा सन्जिव शर्मा दासको नाम छ, जसलाई सुन्तली प्रकरणमा बिभागीय कारवाहीका लागि यसै साता मात्र प्रहरी हेडक्वार्टरले तानेको थियो ।

हालै मात्र रामेछापका डीएसपी कुमोद ढुंगेलको सक्रियतामा सुन्तलीको हत्या र बलात्कारका अभियुक्त राउतलाई प्रहरीले भारतको अण्डमान एण्ड निकोबार टापुबाट पक्राउ गरेर ल्याएको थियो । राउतलाई भगाउने डीएसपी सञ्जीव शर्मा दासमाथि कारवाहीको माग गर्दै सुन्तलीकी आमा डिल्लीमायाले डीआइजी गणेश केसीसमक्ष त्यसबेला आफूमाथि डीएसपी शर्माले गरेको दुर्व्यवहार सुनाएकी थिइन् ।

साउन २ गते, २०७४ - १२:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका ४ र माओवादीका २ प्रदेशमा मुख्यमन्त्री हुने ! यि हुन् मुख्यमन्त्रीका दाबेदार

एमालेका ४ र माओवादीका २ प्रदेशमा मुख्यमन्त्री हुने ! यि हुन् मुख्यमन्त्रीका दाबेदार

काठमाडौँ । चुनावमा जस्तै ६० र ४० प्रतिशत भागबन्डा गर्ने समझदारी गरेका वाम गठबन्नधनले अाफ्ना बहुमत...   
कोको छन् रष्ट्रिय सभाका दाबेदार ? हेर्नुहोस् सबैका पार्टीका नामावली

कोको छन् रष्ट्रिय सभाका दाबेदार ? हेर्नुहोस् सबैका पार्टीका नामावली

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८...   
एमाले–माओवादी कार्यदलको मोडालिटी तयार, भोलिबाटै काम तीब्र -वर्षमान पुन

एमाले–माओवादी कार्यदलको मोडालिटी तयार, भोलिबाटै काम तीब्र -वर्षमान पुन

भक्तपुर । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका...   
माओको ८ अनौठौ जिवनशैली : दाँत ब्रस कहिल्यै गर्दैनथे, नुहाउँदा रिस उठ्थ्यो

माओको ८ अनौठौ जिवनशैली : दाँत ब्रस कहिल्यै गर्दैनथे, नुहाउँदा रिस उठ्थ्यो

चीनमा सफल जनवादी क्रान्ति गरी आर्थिक उन्नतिको ढोका खोलिदिने राजनेता हुन्, माओत्सेतुङ । त्यसैले त माओलाई...   
यी हुन यौन आनन्द प्राप्त गर्ने पाँच चरण

यी हुन यौन आनन्द प्राप्त गर्ने पाँच चरण

यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका...   
मन्त्री पद माग्न केपी ओलीकोमा जान्न : योगेश भट्टराई

मन्त्री पद माग्न केपी ओलीकोमा जान्न : योगेश भट्टराई

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा एमाले पार्टी सचिव एवम् प्रचार विभाग...   
जनयुद्धले जन्माएकी गायीका घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट

जनयुद्धले जन्माएकी गायीका घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट

काठमाडौं । जनताको जीवनका गीत गाउँदै आएकी गायीका निर्मला घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट...   
नयाँशक्तिका नेताहरुको बाबुरामलाई दवाव : नेकपा माओवादी केन्द्रसँग एकता गरौं !

नयाँशक्तिका नेताहरुको बाबुरामलाई दवाव : नेकपा माओवादी केन्द्रसँग एकता गरौं !

पोखरा ।  पोखरामा जारी नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने...   
बालुवाटारमा सर्वदलीय बैठक  सुरु

बालुवाटारमा सर्वदलीय बैठक  सुरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नुभएको सर्वदलीय बैठक भर्खरै बालुवाटारमा सुरु...   
पक्राउ पर्ने डरले सिलवाल भुमिगत

पक्राउ पर्ने डरले सिलवाल भुमिगत

काठमाडौं । कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा छानबिनका लागि पूर्वडीआईजी नवराज सिलवाललाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top