/  Tue, April 24, 2018

नेपालको शानदार प्रदर्शन : सिंगापुर ७३ रनमा अलआउट

काठमाडौं । नेपालको यु–१९ क्रिकेट टीमले चिरपरिचित टोली सिंगापुरसँग शानदार प्रदर्शन गरेको छ ।

यु–१९ विश्वकप छनोट अन्तर्गत सिंगापुर क्रिकेट क्लवमा भएको खेलमा नेपालले सिंगापुरलाई ७३ रनमा अलआउट गरेको हो ।

टस जितेर फिल्डिङ् रोजेको नेपालले सिंगापुरले ४ रन जोड्दा १ विकेट लिदैँ सिंगापुरलाई दवावमा राख्न थालेको थियो ।

यु–१९ टोली नेपालका कप्तान सन्दिप लामिछानेले ५ विकेट लिएको खेलमा किशोरी महतोले सिंगापुरको पहिलो विकेट खसालेका थिए ।

७३ रनमै अलआट भएको सिंगापुरका लागी नेपालले ७४ रनको झिनो चुनौति बेहुर्नुपर्नेछ ।

साउन २ गते, २०७४ - १०:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते

चितवन । नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा...   
प्रदेश नं ४ को नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

प्रदेश नं ४ को नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

पर्वत ।  प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका...   
‘निरंकुशता गयो, सामन्तवाद गएन’

‘निरंकुशता गयो, सामन्तवाद गएन’

काठमाडौं । निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र...   
काठमाडौंमा मानोरेल

काठमाडौंमा मानोरेल

काठमाडौं । रेल यातायातबारे अध्ययन तथा अभ्यास गरेका बेलायतमा कार्यरत नेपाली ईन्जिनियर तथा विज्ञहरुको...   
टोरन्टोमा पैदल यात्रु कुल्चिँदै भ्यान गुडेपछि १० को मृत्यु, १५ घाइते

टोरन्टोमा पैदल यात्रु कुल्चिँदै भ्यान गुडेपछि १० को मृत्यु, १५ घाइते

टोरन्टो, क्यानडा । क्यानाडाको राजधानी टोरन्टोमा भ्यानले पैदल यात्रु कुल्चिँदा १० जनाको मृत्यु भएको...   
स्वास्नीमान्छे

स्वास्नीमान्छे

हजार सपनाहरुको माया लागेर आउँछ…….’ यो सदाबहार गीतसँगै उसका आँखा खुल्थे । खै किन हो, सानैदेखी उसलाई यो...   
सन्दिपलाइ अझै खेलाइएन : दिल्ली हारेको हार्यै

सन्दिपलाइ अझै खेलाइएन : दिल्ली हारेको हार्यै

काठमाडौं  ।  इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किग्स इलाभेन पञ्जाबसँग पनि पराजित...   
प्रहरीमा नयाँ प्रयोग : ६ हजार प्रहरी एकैपटक सरुवा

प्रहरीमा नयाँ प्रयोग : ६ हजार प्रहरी एकैपटक सरुवा

काठमाडौं । प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न...   
‘नेता मोटाए, जनता उस्तै’

‘नेता मोटाए, जनता उस्तै’

काठमाडौं ।  २०६३ ११, पछिल्लो राजनीतिक परिवर्तनको प्रस्थानविन्दु । लाखौँको संख्यामा जनता सडकमा निक्लिएके...   
आकाशमा यसरी होल्ड हुन्छ विमान ! काठमाडौं एयरपोर्टमा २८ वर्ष पुरानो संरचना

आकाशमा यसरी होल्ड हुन्छ विमान ! काठमाडौं एयरपोर्टमा २८ वर्ष पुरानो संरचना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top