Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यसकारण दुईदिनमै करोड ग्रस गर्यो धनपतिले

\"\"काठमाडौं । असार २३ गतेबाट अल नेपाल प्रदर्शन आएको फिल्म ‘धनपति’ले हिजो शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको छ । खगेन्द्र लामिछाने अभिनित फिल्म ‘धनपति’ले प्रदर्शनको दुईदिनमा करोड ग्रस विजनेश गरेको खबर प्राप्त भएको थियो । पहिलो हप्ता सुखद व्यापार गरेको ‘धनपति’ले दोस्रो हप्तामा पनि राम्रो दर्शक पाउने निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै खनालले भने, ‘पहिलो हप्तामा नै हामीले फिल्मको लगानी सुरक्षित गरिसकेका छौं । दोस्रो हप्ताको पहिलो दिन शुक्रवार र दोस्रो दिन शनिवार पनि ‘धनपति’मा राम्रो दर्शक छन् ।’ उनले हिजो शुक्रवारबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्म र एक बलीउड फिल्मले ‘धनपति’लाई असर नगर्ने पनि बताए । उनी अगाडि भन्छन्, ‘हिजो रिलिज भएका फिल्मभन्दा ‘धनपति’ विल्कुलै फरक छ । यस्तै, कलाकार एवं लेखक खगेन्द्र लामिछानेले दर्शकहरुबाट पाएको प्रतिक्रियाले उत्साहित भएको बताए । उनले भने, ‘फिल्मले कति व्यापार गर्‍यौं, हिट भयो कि भएन भन्ने कुरामा मेरो खासै ध्यान जाँदैन । दर्शकहरुले फिल्म रुचाउनुभयो कि भएन भन्ने मात्र सोच्छु । समय मिलाएर हलहरुमा दर्शकहरुको प्रतिक्रिया पनि लिन गइरहेको छु । र, दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको छु ।’ खगेन्द्र लामिछानेको लेखन रहेको फिल्मको प्रमुख भूमिकामा पनि लामिछाने नै देखिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies