Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेपाली जनप्रगतिसिल मन्च ओमनको प्रथम महाधिवेशन भब्य रूपमा सम्पन्न

\"\"युएइ । नेकपा माओवादी केन्द्र निकट बिदेश बिभाग सङठन नेपाली जन प्रगतिशील मन्च ओमनको प्रथम महाधिवेशन शुक्रबार भब्य रूपमा सम्पन्न भएको छ । ओमनको गोब्रा स्थित अल रिफ होटेलमा सम्पन्न उक्त महाधिवेशनमा नेपाल बाट प्रमुख अथितिका रूपमा नेकपा माओवादी केन्द्रका बरिस्ठ उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख नारायण काजी श्रेष्ठ (प्रकाश )तथा जनबादी गायक नवीन खड्काको उपस्थिति रहेको थियो। अधिवेशन आयोजक समितिका संयोजक पदम प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथीमा नेपालि राजदूतावास ओमनकी महामहिम राजदुत सर्मिला पराजुली ढकाल , उद्योग वाणिज्य महासंघका पुर्ब अध्यक्ष चंण्डिराज ढकाल तथा एन आर एनए मध्यपुर्व संयोजक डिबि क्षेत्री रहेका थिय । कार्यक्रममा ओमन स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,पत्रकार तथा विभिन्न छेत्रबाट गयका नेपाली हरुको बाक्लो उपस्थिति रहेको थियो। प्रचार प्रसार समितिका संयोजक तुला गिरीले संचालन गरेको कार्यक्रममा अतिथी गायक नवीन खड्काको सांगितिक प्रस्तुतिले कार्यक्रम निकै रोचक बनाएको थियो । ओमनका विभिन्न छेत्रमा रहेका झन्डै ५ सय भन्दा बढी नेपाली हरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा मन्चका नबनिर्वाचित अध्यक्षमा उमेश विक सहित २७ सदस्यीय नया केन्द्रिय समिति चयन भएको छ ,। जसमा ,उपाध्यक्ष हेम आचार्य , चक्रमान तामाङ र कमला तामङ रहेका छन भने महासचिवमा समित अधिकारी ,सचिबमा राम सिङ तामङ ,दिपक परियार र इस्वर राना मगर रहेका छन ।यस्तै सह सचिबमा सोभा आचार्य कोसादछ्यमा पन्चराम स्याङ्तान र सह कोसादछ्यमा राम लासिवा रहेका छन । यस्तै सदस्यहरुमा टेक बहादुर कामी ,अर्जुन कार्की ,सुरेस बराली ,स्याम महतो ,रिनामाया ,चित्र बहादुर केसि ,बिभी तामङ ,विशाल सुब्बा ,कमल कटुवाल ,संकर अधिकारी,दिपक परियार ,सीता घिमिरे ,बिक्रम तामङ र अरु दुई जना पछी थप्ने गरि राखियको छ । यस्तै मन्चको नव गठित सल्लाहकार समितिमा तुला गिरि र पदम प्रसाद अर्याल मन्च संरक्षक रहने गरि तोलाकान्त भट्टराई ,ज्ञानेन्द्र खनाल , ईच्छा राई र मुन्ना बाबू परियार लाई सल्लाहकार सदस्यमा राखियको छ । कार्यक्रममा नेपाल बाट आयका प्रमुख अथिती नारायण काजी श्रेष्ठ प्रकाशले नब निर्वाचित सबैलाई बधाई तथा आफ्नो कार्यकाल सफल बनाउन सुभकामना दिदै बिदेशी भुमिमा रहदा समेत पार्टी र देश प्रति सङठनले महत्त्वपूर्ण खेलेको भुमिका भन्दै प्रसम्सा समेत गरेका थिय ।कार्यक्रममा गित सङ्गीत मार्फत मनोरंजन गराउन नेपाल बाट आयका जनवादी गायक नवीन खडकाले सबैलाई विभिन्न गित सङ्गीत मार्फत भरपुर मनोरंजन गरायका थिय । झन्डै ५ घन्टा लामो कार्यक्रममा विभिन्न छेत्र बाट उपस्थित प्रतिनिधि हरुले नब निर्वाचित सम्पुर्ण पदाधिकारी हरुलाइ बधाई तथा सुभकामना दिदै सङठन ले मजदुर हक हितका लागि निरन्तर लड्नुपर्न भन्दै विभिन्न समयमा मन्च ले गरेका काम कारबाहीको मुक्तकन्ठले प्रसम्सा समेत गरेका थिय ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies