Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दिलीपले बनाए कम्प्यूटरबाट चल्ने मोटरसाइकल, यस्तो छ सुविधा

\"\"भारत, २४ असार । भारतका एक युवाले पर्यावरण मैत्री मोटरसाइकल बनाएका छन् । उनले बनाएको मोटरसाइकल सायदै ‘जेम्स बोन्ड’ जस्ता हलिउड फिल्ममा मात्र देखिएका छन् । भारत इन्दौरका दिलीप सेनले बनाएको यो मोटरसाइकल कम्प्यूटरबाट चल्छ । भारतीय समाचारमाध्यमका अनुसार दिलीपले यो मोटरसाइकल वातावरण प्रदुषण कम गर्ने उद्देश्यले बनाएका हुन् । ९ कक्षा मात्र पढेका दिलीपले बनाएको यो मोटरसाइकलले प्रदूषण विभागबाट सर्टिफिकेट पनि पाएको छ । फिंगरप्रिन्ट र ट्रान्सपोन्डरसिपबाउट स्टार्ट हुने यो मोटरसाइकलले मात्र चार सेकेन्डमा १०० किमीको रफ्तार लिने दिलीपको दाबी छ । जेम्स बोन्डका फिल्मका शौखिन दिलीप सेनलाई यो बनाउने आइडिया हलिउड फिल्मबाटै मिलेको उनले बताएका छन् । दिलीपले समाचारमाध्यमलाई बताएअनुसार यो मोटरसाइकलको इन्जिनमा परिवर्तन गरिनुका साथै साइलेन्सर पनि अलग तरिकाले डिजाइन गरिएको छ । यसको इन्जिन ल्यापटपको मदरबोर्डबाटै नियन्त्रण हुन्छ । आकस्मिक समस्याका लागि सेन्सर जडान गरिएको छ जसको जानकारी मोबाइलमै आउँछ । यसमा पंक्चर भएमा आफैं हावा भरिने, अटोमेटिक इन्जिन कुलिङ मोड, रेकर्डिङ मोड जस्ता फिचर छन् । प्रदुषण जाँच दिलीपको यो मोटरसाइकलमा कार्बन मोनो अक्साइडको स्तर धेरै कम पाइएको समाचारमाध्यमले जनाएका छन् । यसले विस्तारित रूप लिन पाएमा वातावरण प्रदुषणको समस्या कम गर्न मद्दत पुग्ने विश्लेषकहरूको भनाइ छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies