Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

मनमोहनको मृगौला काण्ड संसदमा प्रवेशः सांसदले बोल्दा एमाले नेता लाजले भुतुक्कै

[caption id=\"attachment_80365\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, २३ असार । मनमोहन मेमोरियल मेडिकल कलेजले पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृगौला झिकेको भन्दै व्यवस्थापिका–संसद बैठकमा सांसदहरुले सम्वद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् । शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले ध्यानाकर्षण गराएका हुन् । पत्थरीको उपचार गराउन आएका नुवाकोट विदुर नगरपालिका–१२ का शिवप्रसाद रिमालको अस्पताल प्रशासन र चिकित्सकको मिलेमतोमा मिर्गौला झिकिएको थियो । संसदमा बोल्दै कांग्रेस सांसद रामहरी खतिवडाले भने ‘मनमोहन अधिकारीलाई म सम्मान गर्छु तर उहाँकै नाममा अस्पताल खोलेर ठगीको काम गर्नेमाथि सरकारले कारबाही गरोस् ।’ जनताले जसोतसो ऋण गरेर उपचार गर्न आउँछन् तर अस्पतालले चरम लापरवाहि गर्छन्’ उनले भने । त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले अस्पताल र चिकित्सकको मिलेमतोमा मिर्गौला तस्करी भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । एउटा रोगको उपचार गर्न आएकोमा अर्को धन्दा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै अर्की माओवादी केन्द्रकै सांसद राममाया बोगटीले पनि मृगौला झिक्ने अस्पताललाई चाँडो भन्दा चाँडो कारवाहिको माग गरेकि छिन् । यस्तो काममा ठूलो गिरोह पनि संलग्न हुन सक्ने भन्दै छानविनको माग पनि गरेकि छिन् । संसदमा यी सांसदहरुले मनमोहन अस्पतालले जेठ २५ गते विरामिको सहमति बेगर मृगौला झिकेको भन्दै बोल्दै गर्दा नेकपा एमालेका नेताहरु लाज लागे झैं गरि बसेका थिए । एमाले नेताहरूको अनुहार त्यति खुलेको देखिएन् । एमाले नेताहरू झोक्रिएर बसेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies