Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

श्रीमतीसँग यसकारण श्रीमानहरु सधैँजसो झूटो बोल्छन्

\"\"कहिले राति अबेर घर आउँदा अफिसमा काम भएको बहाना त कहिले शनिबार पनि मिटिङमा जानु छ भनेर कतिपय श्रीमान्हरू झूटो बोल्छन् । आखिर उनीहरू किन यसो गर्छन्  ? श्रीमतीलाई प्रभाव पार्न हरेक पटक पुरुष आफ्नो गल्ती लुकाउन मात्र होइन श्रीमतीमाथि प्रभाव जमाउन पनि झूटो कुरा बोल्छन् । उदाहरणका रूपमा श्रीमतीसँग वाचा गरे पनि सही समयमा घर पुग्न सकिँदैन त्यतिबेला श्रीमती रिसाउनु स्वाभाविक हो । यस्तो अवस्थामा क्षमा माग्नु आफ्नो ठाउँमा छ, तर तिम्रै निम्ति उपहार खोज्ने क्रममा ढिला भएको हो भनेर झूटो बोल्नु वा श्रीमतीको सुन्दरताका सम्बन्धमा झूटो प्रशंसा गर्नु पुरुषहरूको बानी नै हुन्छ । यसबाट श्रीमतीहरू पनि खुसी हुन्छन् । श्रीमतीलाई नराम्रो महसुस हुन नदिन कतिपय पुरुष आवरणबाट आफूलाई रफ एन्ड टफ देखाउँछन् तर मनबाट उनीहरू केयरिङ स्वभावका हुन्छन् । यस्तोमा उनीहरू जब साँचो बोलेर श्रीमतीलाई आहत वा पीडा हुने अवस्थाको आँकलन गर्छन् तब उनीहरू झूठो बोल्छन्, ताकि साँचो कुराले श्रीमतीको मनमा चोट नपुगोस् । अहंकारको सन्तुष्टिका लागि पुरुषहरूलाई आफ्नो इगो हर्ट भएको मन पर्दैन । उनीहरूका लागि इगो सबैभन्दा पहिले आउँछ । त्यसका लागि उनीहरू झूटो बोल्न पनि पछि पर्दैनन् । शान्ति कायम राख्न घरको शान्ति कायम राख्न पनि पुरुषहरू झूटको सहारा लिन्छन् । जस्तै–श्रीमतीको माइतीका बारेमा, उनका साथीभाइका बारेमा, सासू–ससुराले तिनका बारेमा भनेका सत्य कुरा भन्दा घरमा महाभारत मच्चिन सक्छ । अतस् पुरुषहरू यस्ता कुरा लुकाएर वा कुरा बनाएर घरको शान्ति कायम राख्ने प्रयास गर्छन् । हरेक कुरा बताउन जरुरी छैन कतिपय पुरुष यस्ता पनि हुन्छन् जो हरेक कुरा श्रीमतीलाई बताउन जरुरी मान्दैनन् । कहिले आर्थिक अवस्था त कहिले नोकरीका बारेमा श्रीमतीले जानकारी माग्दा उनीहरू सत्य लुकाउँछन् वा आधा सत्य मात्र जाहेर गर्छन् । कारण उनीहरूलाई लाग्छ कि यी कुरा श्रीमतीले थाहा पाउन जरुरी छैन । श्रीमतीले कुराको मर्म बुझ्दैनन् भनेर पनि उनीहरू त्यसलाई लुकाउँछन् । श्रीमतीमाथि अविश्वास हुँदा महिलाको पेटमा कुरा अट्दैन अर्थात् उनीहरू रहस्य लुकाउन सक्दैनन् भन्ने सोचेर लुकाउनुपर्ने कुरा वा रहस्यलाई पुरुषहरू महिलाका अगाडि भन्दैनन् । यसबाहेक पुरुषहरू आफ्नो अतीत अनि नराम्रो बानीका बारेमा पनि झूट बोल्छन् । यी कुराले श्रीमतीमा नकारात्मक असर गर्नुका साथै आफ्नो दाम्पत्य जीवनमै समस्या उत्पन्न हुने सम्भावना उनीहरू महसुस गर्छन् । तसर्थ गलत हुँदाहुँदै पनि पुरुषहरू यस्ता कुरामा झूटो बोल्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies