Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सूचीसहित हेर्नुहोस्–कसले कति तह जिते ?

\"\"काठमाडौं, १७ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा अगाडी नेकपा एमालेले ५० तह जितेको छ भने नेपाली कांग्रेसले ३८ तह जितेको छ । कांग्रेस ३८ तह जितेर दोस्रो स्थानमा रहेको छ । पहिलो निर्वाचनमा पनि तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र २० तहको जित सहित तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनमोर्चा २ र संघिय समाजवादीले १ तहमा जित हात पारेका छन् । यो तथ्यांक शनिबार बेलुकी ५ बजेसम्मको मात्रै हो । एमालेले जितेका स्थानीय तहः १. मैवाखोला गाउँपालिका, ताप्लेजुङ २. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३. हिलिहाङ गाउँपालिका, पाँचथर ४. कुम्मायक गाउँपालिका, पाँचथर ५. सन्दकपुर गाउँपालिका, इलाम ६. चुलाचुली गाउँपालिका, इलाम ७. मादी नगरपालिका, संखुवासभा ८. सभापोखरी गाउँपालिका, संखुवासभा ९. मेन्छेयाम गाउँपालिका, तेह्रथुम १०. छथर गाउँपालिका, तेह्रथुम ११. हतुवागढी गाउँपालिका, भोजपुर १२. पौवादुम्बा गाउँपालिका, भोजपुर १३. रामप्रसाद राई गाउँपालिका, भोजपुर १४. टेम्के मैयुम गाउँपालिका, भोजपुर १५. लामीडाँडा गाउँपालिका, खोटाङ १६. जन्तेढुंगा गाउँपालिका, खोटाङ १७. केपिलासगढी गाउँपालिका, खोटाङ १८. पाख्रिबास नगरपालिका, धनकुटा १९. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा २०. छथर जोरपाटी गाउँपालिका, धनकुटा २१. चाैबीसे गाउँपालिका, धनकुटा २२. सोताङ गाउँपालिका, सोलुखुम्बु २३. दूधकोशी गाउँपालिका, सोलुखुम्बु २४. ताप्ली गाउँपालिका, उदयपुर २५. उदयपुरगढी गाउँपालिका, उदयपुर २६. मस्टा गाउँपालिका, बझाङ २७. गौमुल गाउँपालिका, बाजुरा २८. पाण्डवगुफा गाउँपालिका, बाजुरा २९. स्वामीकार्तिक गाउँपालिका, बाजुरा ३०. पञ्चेश्वर गाउँपालिका, बैतडी ३१. अमरगढी नगरपालिका, डडेलधुरा ३२. नवदुर्गा गाउँपालिका, डडेलधुरा ३३. सायल गाउँपालिका, डोटी ३४. थलारा गाउँपालिका, बझाङ ३५. बित्थडचीर गाउँपालिका, बझाङ ३६. तेलकोट गाउँपालिका, बझाङ ३७. दुर्गाथली गाउँपालिका, बझाङ ३८. नौगाड गाउँपालिका, दार्चुला ३९. अपिहिमाल गाउँपालिका, दार्चुला ४०. लेकम गाउँपालिका, दार्चुला ४१. सुस्ता गाउँपालिका, नवलपरासी ४२. तिनाउ गाउँपालिका, पाल्पा ४३. निस्दी गाउँपालिका, पाल्पा ४४. पूर्वखोला गाउँपालिका, पाल्पा ४५. मालिका गाउँपालिका, गुल्मी ४६. रेसुङ्गा नगरपालिका, गुल्मी ४७. रुरु गाउँपालिका, गुल्मी ४८. त्रिवेणी गाउँपालिका, रोल्पा ४९. रून्टीगढी गाउँपालिका, रोल्पा ५०. चुरे गाउँपालिका, कैलाली कांग्रेसले जितेका स्थानीय तह १. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ २. त्रिवेणी अाठरार्इ गाउँपालिका, ताप्लेजुङ ३. तुम्वेवा गाउँपालिका, पाँचथर ४. चिचिला गाउँपालिका, संखुवासभा ५. भोटखोला गाउँपालिका, संखुवासभा ६. सिलिचुङ गाउँपालिका, संखुवासभा ७. दिप्रुङ गाउँपालिका, खोटाङ ८. एेंसेलुखर्क गाउँपालिका, खोटाङ ९. भोजपुर नगरपालिका, भोजपुर १०. अरुण गाउँपालिका, भोजपुर ११. गुल्मी दरबार गाउँपालिका, गुल्मी १२. चन्द्रकोट गाउँपालिका, गुल्मी १३. प्रतापपुर गाउँपालिका, नवलपरासी १४. सुनवल नगरपालिका, नवलपरासी १५. माथागढी गाउँपालिका, पाल्पा १६. राजपुर गाउँपालिका, दाङ १७. शैल्यशिखर नगरपालिका, दार्चुला १८. महाकाली नगरपालिका, दार्चुला १९. मालिकार्जुन गाउँपालिका, दार्चुला २०. काँडा गाउँपालिका, बझाङ २१. बुंगल नगरपालिका, बझाङ २२. सुर्मा गाउँपालिका, बझाङ २३. त्रिवेणी नगरपालिका, बाजुरा २४. छेडेदह गाउँपालिका, बाजुरा २५. बडिमालिका गाउँपालिका, बाजुरा २६. हिमाली गाउँपालिका, बाजुरा २७. आलिताल गाउँपालिका, डडेलधुरा २८. गन्यापधुरा गाउँपालिका, डडेलधुरा २९. भागेश्वर गाउँपालिका, डडेलधुरा ३०. केआर्इसिंह गाउँपालिका, डोटी ३१. बडिकेदार गाउँपालिका, डोटी ३२. दशरथ चन्द नगरपालिका, बैतडी ३३. सुर्नया गाउँपालिका, बैतडी ३४. शिवनाथ गाउँपालिका, बैतडी ३५. कमलबजार नगरपालिका, अछाम ३६. जोशीपुर गाउँपालिका, कैलाली ३७. छत्रदेव गाउँपालिका, अर्घाखाँची ३८. गुलरिया नगरपालिका, बर्दिया माओवादीले जितेका स्थानीय तह १. लिखुपिके गाउँपालिका, सोलुखुम्बु २. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु ३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा ४. साकेला गाउँपालिका, खोटाङ ५. आमचोक गाउँपालिका, भोजपुर ६. बंगलाचुली गाउँपालिका, दाङ ७. सिस्ने गाउँपालिका, रुकुम ८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम ९. भूमे गाउँपालिका, रुकुम १०. थवाङ गाउँपालिका, रोल्पा ११. सुनछहरी गाउँपालिका, रोल्पा १२. माडी गाउँपालिका, राेल्पा १३. सुकीदह गाउँपालिका, रोल्पा १४. दुर्इखोली गाउँपालिका, रोल्पा १५. लालझाडी गाउँपालिका, कञ्चनपुर १६. अजयमेरु गाउँपालिका, डडेलधुरा १७. बोगटान गाउँपालिका, डोटी १८. मार्मा गाउँपालिका, दार्चुला १९. रोल्पा नगरपालिका रोल्पा २०. मेल्लेख गाउँपालिका, अछाम राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तह १. मल्लरानी गाउँपालिका, प्यूठान २. झिम्रुक गाउँपालिका, प्यूठान संघीय समाजवादी फोरमले जितेको स्थानीय तह १. नैनापुर गाउँपालिका, बाँके
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies