Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यसरी जाँदैछ नयाँ शक्तिमा पहिरो

\"\"काठमाडौं, १२ असार । नयाँ उत्साहका साथ स्थानीय तह निर्वाचनमा सहभागी भए पनि परिणाम निराशाजनक ल्याएको बाबुरामलाई निर्वाचनमा व्यहोरेको पराजयको मूल्य नै महंगो पर्दै जान थालेको छ । दोस्रो चरण निर्वाचनमा सबै संयन्त्र परिचालन गरेर जनमत पार्टीको पक्षमा पार्न लाग्नुपर्ने बेला पार्टीलाई एकपछि अर्को विपत्तिले गिजोल्न सुरु गरेको छ । साँघु साप्ताहिकमा खबर छ–संवृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित नयाँ पार्टी गठन गरेका बाबुरामका अगाडि यतिबेला सबैभन्दा ठूलो चुनौती आफ्नै कार्यकर्ता जोगाउनु भएको छ । चुनावबाट निराशा नेता कार्यकर्ता नयाँ शक्ति छाड्दै माओवादीलगायतका दलतिर डेरा सर्न थालेपछि मोहन वैद्यको हविगत देखेका बाबुरामका नेता कार्यकर्ता आसन्न परिणामको त्रासले त्रसित छन् । असार ८ गते ५९ नेता कार्यकर्ता बाबुरामलाई छाडेर पुरानै घर माओवादी केन्द्रमा फर्किएपछि बबरमहलतिर सन्नाटा नै छाएको छ । नयाँ शक्ति विद्यार्थी संगठनको संस्थापक संयोजकसहित विभिन्न जनवर्गीय संगठनका नेता नयाँ शक्तिसँग सम्बन्ध विच्छेद गर्दै प्रचण्ड निवास लाजिम्पाटमै पुगेर माओवादीमा फर्किएका हुन् । स्रोतका अनुसार, बाबुरामको पार्टी अबको दिनमा नेता तथा कार्यकर्ता माओवादीतिर ओइरिने चिन्ताले ग्रस्त छ । दोस्रो चरणको निर्वाचनमा परिणाम थप टीठलाग्दो आउने र त्यसले पार्टीमा थप डिजास्टर ल्याउने बाबुरामलगायतको विश्लेषण छ । ‘नयाँ शक्तिका नेता अब कार्यकर्ता जोगाउन नसकिने निष्कर्षमा पुग्न थालेका छन्,’ नयाँ शक्तिका एक नेताले भने, ‘असार १४ पछि थप पहिरो जाने चिन्ताले नेताहरु त्राहीमाम छन् ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies