Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

कञ्चनपुरबासीको प्रचण्डसँग यस्तो माग

\"\"कञ्चनपुर, ९ असार । भारतसँग जोडिएको खुला सिमानाका कारण आफूहरुले पटक पटक दुःख पाइएकाले सीमा समस्या समाधानका लागि त्यहाँका स्थानीय जनताले पूर्वप्रधानमन्त्री  तथा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् । पुनरवास नगरपालिकामा आयोजित सभामा भारतसँगको खुला सिमानाका कारण आफूले दुःख पाइरहेको भन्दै यस्ता समस्या समाधानका लागि केन्द्रिय स्तरबाटै पहल गरिदिन आग्रह गरेका छन् । केहीसमय अघि पुनर्वास नगरपालिकाको आनन्द बजारमा भारतीय सिमा सुरक्षावलको गोली लागी एकजनाको हत्या भएपछि अझैसम्म पनि स्थानीयले आनन्दको स्वाँस फेर्न नपाएको गुनासो प्रचण्डसमक्ष गरेका छन् । पुनरवास नगरपालिकाका माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार वीर बहादुर थापाले उक्त घटनापछि तत्कालिन नेपाल सरकारको पहलमा दुवै देशबीच वैठक बसेको र भारतीय सुरक्षाकर्मीहरु फर्किएका भएपनि त्यसयता पनि भरतीय सुरक्षाकर्मीहरुले पटक पटक दुःख दिने गरेको बताए । त्यस्तै थापाले पुनरवास क्षेत्रमा रहेका सुकुम्बासीहरुलाई पनि व्यवस्थित गर्न केन्द्रिय स्तरबाटै पहल गरिदिन आग्रह गरे । थापाले भने, ‘सुकुम्बासीहरुलाई हामीले स्थानीयस्तरबाट व्यवस्थापन गर्न सक्दो कोशिस ग¥यौ, तर संस्थाको नाममा रहेको त्यो जग्गा सुकुम्बासीलाई दिन सकिएन’ उनले थपे, ‘त्यसैले अब केन्द्रियस्तरबाटै पहल गरियोस’ वाढी पहिरो तथा तटबन्धको समस्याले पनि यस क्षेत्रका जनतालाई निकै मर्माहत पारिरहेको थापाले बताए । बर्षायाममा हुने डुवानका कारण वालीनाली नष्ट हुने धेरै धनजनको क्षति हुने भएकाले यी विषयहरुलाई केन्द्रिय स्तरमा वृहत योजनामार्फत अघि सार्न पनि उनले आग्रह गरे । त्यस्तै यहाँका बाटोहरुको पनि मर्मत सम्हारको निकै आवश्यकता रहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies