/  Thu, August 17, 2017

चुनाव रोक्न परेको रिटमा अदालतको कारण देखाउ आदेश

काठमाडौं, ५ असार । चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सोमबार अधिवक्ता सुपनलकुमार पटेलले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रले तराई मधेसका ११ जिल्लाको चुनाव रोक्न माग गर्दै परेको रिटमा कारण देखाउ ओदश जारी गरेको हो ।

दुबै पक्षको बहस सुनेर मात्र आदेश दिनु उपयुक्त हुने भन्दै असार ८ गतेका लागि अर्को पेशी तोकिएको छ ।

विपक्षीको माग बमोजिम अन्तरिम आदेश किन जारी नगर्ने लिखित जवाफ पेश गर्न प्रधानमन्त्री कार्यालयसहितका विपक्षीलाई अदालतले भनेको छ ।

असार ५ गते, २०७४ - १८:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसदलाई ‘बाँदर’ भनेपछि संसद बैठकमा…

सांसदलाई ‘बाँदर’ भनेपछि संसद बैठकमा…

काठमाडौं । व्यवस्थापिका-संसद्को बुधबारको बैठकमा बोल्ने क्रममा सांसदहरुले प्रयोग गरेको शब्दप्रति...   
प्रधानमन्त्रीलाई बोलाएर के भनिन् राष्ट्रपतिले ?

प्रधानमन्त्रीलाई बोलाएर के भनिन् राष्ट्रपतिले ?

फाइल फोटो काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता...   
चुनावको मिति तोक्न प्रमुख दलको बैठक शुरु

चुनावको मिति तोक्न प्रमुख दलको बैठक शुरु

काठमाडौं । प्रदेशसभा तथा प्रतिनिधिसभाकाे चुनाबको मिति तोक्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा...   
सरकारी गोदाममा कति थन्किएका छन् त्रिपाल र टेन्ट ?

सरकारी गोदाममा कति थन्किएका छन् त्रिपाल र टेन्ट ?

काठमाडौं । केहि दिन अघिदेखि देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोको कारण एक सय भन्दा बढीले ज्यान गुमाएका...   
सरकारी गोदाममा थन्किएको त्रिपाल र टेन्ट वितरण गर्न मन्त्री प्रभु साहको निर्देशन

सरकारी गोदाममा थन्किएको त्रिपाल र टेन्ट वितरण गर्न मन्त्री प्रभु साहको निर्देशन

काठमाडौं । सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरुको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको...   
सर्पको डसाइबाट एक बालकको मृत्यु

सर्पको डसाइबाट एक बालकको मृत्यु

फाइल फोटो राजविराज । सप्तरीको कृष्णसावरण गाउँपालिका–५ मा विषालु सर्पको डसाइबाट आज एकजना बालकको मृत्यु...   
प्रचण्ड, शर्मा र मण्डलले सप्तरीमा राहत बाँडे

प्रचण्ड, शर्मा र मण्डलले सप्तरीमा राहत बाँडे

सप्तरी । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीको विपत्तिपछि...   
निधिलाई भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा

निधिलाई भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र...   
भारत र चिनियाँ सेनाबीच झडप

भारत र चिनियाँ सेनाबीच झडप

फाइल फोटो भारत । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार...   
डुबेर आमा-छोरीको ज्यान गयो, अर्की छोरी वेपत्ता

डुबेर आमा-छोरीको ज्यान गयो, अर्की छोरी वेपत्ता

बाँके । राप्ती नदीको डुबानमा परेको नरैनापुर गाउँपालिका ६ गंगापुर कुदेरबेटवा गाउँस्थित सिंगैया नालामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top