/  Fri, August 18, 2017

नवलपरासीमा भेटियो बिस्फोटक पदार्थ (फोटोसहित)

नवलपरासी, ५ असार ।नवलपरासीको पाल्हीनन्दन गाँउपालिका ४ हरपुरमा राखिएको बिस्फोटक पदार्थ सेनाको टोलीले आज बिहान ८ बजे डिस्पोज गरेको छ । सोमवार बिहान ५ बजेको समयमा स्थानीयले बम जस्तो शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए भने सो बाटोमा बिहान साढे पाँच बजेदेखि डिस्पोज नभएसम्म आवतजावत पुर्ण रुपले बन्द रहेको थियो ।

शनीवार परासीमा भएको झडपले त्रसीत सर्वसाधरणमा एका बिहानै बम भएको हल्ला भएपछि स्थानीयहरु झनै त्रसित बनेका थिए । बम डिस्पोज गर्दा बिस्फोटक पदार्थ जस्तो आवाज आएपनि जिल्ला प्रहरी कार्यालय नवलपरासीले उक्त शंकास्पद वस्तु बम नभई समान्य बिस्फोटक पदार्थ भएको पुष्टि गरेको छ ।

दोसो चरणको चुनावको क्रममा नवलपरासीको परासी क्षेत्रका केही गाँउपालिकाहरु सम्बेदनशिल मानिएकाले यस क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारीएको छ । घटनास्थलमा कुनै समुहको पम्पलेट चिठी पत्र नभेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । कुन समुह र किन विष्पोटक पदार्थ राखेको हो भनि अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

असार ५ गते, २०७४ - १२:२१ मा प्रकाशित
सात तस्वीरमा भरतपुरको विजय जुलुस

सात तस्वीरमा भरतपुरको विजय जुलुस

चितवन । भरतपुर महानगपालिकाबाट शनिवार विजयी भएको कांग्रेस माओवादी गठबन्धनले आज (आइतबार) विजय जुलुस...   
भरतपुरमा कांग्रेस-माओवादी गठबन्धनको विजय र्याली एकैसाथ

भरतपुरमा कांग्रेस-माओवादी गठबन्धनको विजय र्याली एकैसाथ

चितवन । भरतपुर महानगपालिकाबाट शनिवार विजयी भएको कांग्रेस माओवादी गठबन्धनले आज(आइतबार) विजय जुलुस...   
को बन्यो काठमाडौं जिसस प्रमुख ?

को बन्यो काठमाडौं जिसस प्रमुख ?

काठमाडौँ । काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा(एमाले)का शिवसुन्दरराज वैद्य निर्वाचित भएका...   
दुधको गुणस्तर मापदण्ड लागु गर्न सरकारलार्इ निर्देशन

दुधको गुणस्तर मापदण्ड लागु गर्न सरकारलार्इ निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले काठमाडौँ उपत्यकामा वितरण हुने दूध पूर्ण...   
जिससमा एमालेको मात्र मनोनयन परेपछि…

जिससमा एमालेको मात्र मनोनयन परेपछि…

रसुवा । यही साउन २७ गते हुने जिल्ला समन्वय समिति कार्यसमिति निर्वाचनमा एक दलको मात्र मनोनयनपत्र दर्ता...   
प्रधानमन्त्री गृह जिल्लाको समन्वय समितिमा को ?

प्रधानमन्त्री गृह जिल्लाको समन्वय समितिमा को ?

डडेल्धुरा । डडेल्धुरा जिल्ला समन्वय समिति डडेल्धुरामा आज मनोनय दर्ता भएका मनोनयन दर्तामा नेपाली काँग्रेसका...   
कमर्चारी समायोजनको विषयमा के भने सामान्य प्रशासनमन्त्री बस्नेतले ?

कमर्चारी समायोजनको विषयमा के भने सामान्य प्रशासनमन्त्री बस्नेतले ?

काठमाडौँ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन गर्नुभन्दा पहिले आन्तरिक...   
संसद बैठकः गृहमन्त्रीको आयोगलाई यस्तो आग्रह

संसद बैठकः गृहमन्त्रीको आयोगलाई यस्तो आग्रह

फाइल फोटो काठमाडौँ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा...   
काठेपुलसिहत दर्जनौं भोलुङ्गे पुल बगाएपछि…

काठेपुलसिहत दर्जनौं भोलुङ्गे पुल बगाएपछि…

फाइृल फोटो डोल्पा । उपल्लो डोल्पाका विभिन्न स्थानमा आएको बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानलाई...   
खाल्डोमा डुबेर मृत्यृ भएका बालिकाको शव बाटोमा राखेर प्रदर्शन

खाल्डोमा डुबेर मृत्यृ भएका बालिकाको शव बाटोमा राखेर प्रदर्शन

रौतहट । शनिवार रौतहटको गरुडा नगरपालिकामा खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएपछि स्थानीयले विरोध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top