/  Fri, August 18, 2017

मनोनयन गर्न जाँदा माओवादी उम्मेदवारको हत्या

संखुवासभा, ५ असार । स्थानीय तहको दोश्रो चरण निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गइरहेको बेला हराएका माओवादी उम्मेदवारको हत्या भएको खुलासा भएको छ ।

संखुवासभा भोटेखोला गाउँपालिका वडा नं. २ को अध्यक्ष पदमा माओवादी केन्द्रबाट छिमी भोटेले उम्मेदवारी दिने तय भएको थियो । उम्मेदवारी दिने क्रममा मनोनयन केन्द्रमा जाँदै गर्दा बाटोमा उनको हत्या भएको माओवादी केन्द्र संखुवासभाले जनाएको छ । पार्टीले घटनाको तत्काल छानबिन गरि दोषीमाथि कार्वाही गर्न माग गरेको छ ।

असार ५ गते, २०७४ - ११:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस कारण बढ्यो तरकारीको मूल्य

यस कारण बढ्यो तरकारीको मूल्य

इटहरी । अविरल वर्षापछि धरान उपमहानगरपालिका–१३ निसाने खोला नजिक पहिरो गएर धरान–धनकुटा मार्ग अवरुद्ध...   
बाढीले बगायो २५ करोडको माछा

बाढीले बगायो २५ करोडको माछा

फाइल फोटो धनुषा । बाढीले धनुषामा रु २५ करोडभन्दा बढीको माछा बगाएको छ । बाढीले माछा बगाएपछि किसान मारमा...   
भदौ १६ गतेबाट ‘ए मेरो हजुर २’

भदौ १६ गतेबाट ‘ए मेरो हजुर २’

काठमाडाैं । नेपाली चलचित्र ‘ए मेरो हजुर २’ को ‘मरिलानु के छ र’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको...   
नगरसभाको पहिलो निर्णय : स्वर्गीय पण्डितको नाममा सडक नामाकरण

नगरसभाको पहिलो निर्णय : स्वर्गीय पण्डितको नाममा सडक नामाकरण

प्युठान । प्युठान नगरपालिकाको पहिलो नगरसभाले अल्ट्राधावक तथा पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको...   
सुस्ताबासीले भत्काए भारतले बाँधेको बाँध

सुस्ताबासीले भत्काए भारतले बाँधेको बाँध

नवलपरासी । सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका छन् । पश्चिम गण्डक नहरका कारण बस्ती डुबानमा...   
अज्ञात रोगले एउटै गाउँका दुई सयभन्दा बढी बिरामी

अज्ञात रोगले एउटै गाउँका दुई सयभन्दा बढी बिरामी

रूकुम । जिल्लाको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २०० बढी स्थानीयवासी बिरामी परेका छन्...   
विप्लव पार्टीका माइला लामा पक्राउ

विप्लव पार्टीका माइला लामा पक्राउ

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका काठमाडौं उपत्यका विशेष...   
बाढी पीडितलाई एक महिनाको लागि एकै पटक राहत दिदैं, कुन जिल्लामा कति ?

बाढी पीडितलाई एक महिनाको लागि एकै पटक राहत दिदैं, कुन जिल्लामा कति ?

काठमाडौं । गृह मन्त्रालयले आजदेखि बाढी पहिरो पीडितलाई एक महिनासम्म पुग्ने खाद्यान्न वितरण गर्ने जनाएको...   
टिकापुर पुगेर प्रधानमन्त्रीले भने–राहतमा कुनै कमी हुँदैन

टिकापुर पुगेर प्रधानमन्त्रीले भने–राहतमा कुनै कमी हुँदैन

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो पीडितलाई राहतमा कुनै कमी हुन नदिने बताएका छन्...   
एकाविहानै मधेस झरेका प्रचण्ड जब जनकपुरमा भावुक भए…

एकाविहानै मधेस झरेका प्रचण्ड जब जनकपुरमा भावुक भए…

जनकपुर । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनकपुर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top