/  Fri, December 15, 2017

माओवादीले तोक्यो बर्षमान पुनदेखि झक्कु सुवेदीसम्म ‘कमाण्डर’

काठमाडौं, ४ असार । जनयुद्धको आधार क्षेत्र रोल्पामा नेकपा माओवादी केन्द्रले स्थानीय तहको चुनावका लागि मोर्चा सम्हाल्न कमाण्डर तोकेको छ । असार १४ गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा माेर्चा सम्हाल्नका लागि माअोवादीले कमाण्डर तोकेको हाे ।

माओवादीका अनुसार वर्षमान पुन ‘अनन्त’लाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी ‘सोनाम’लाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका र जोखमबहादुर महरा ‘प्रताप’लाई सुवर्णावती गाउँपालिका र लुंग्री गाउँपालिका, सुकिदह गाउँपालिकामा दीपेन्द्र पुन ‘सिजल’, दुईखोली गाउँपालिकामा जयपुरी घर्ती, सुनछहरी गाउँपालिकामा मानबहादुर बुढा र थबाङ गाउँपालिकामा झक्कु सुवेदीलाई मोर्चा सम्हाल्न कमाण्डर तोकेको हो ।

रोल्पामा नौ गाउँपालिका र एक नगरपालिका रहेको छ ।

असार ४ गते, २०७४ - १२:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा सरकारलाई दिए वाम बिद्यार्थीले यस्तो चेतावनी

देउवा सरकारलाई दिए वाम बिद्यार्थीले यस्तो चेतावनी

काठमाडौं । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वव्यु र माओवादी निकट बिद्यार्थी संगठन आखिल (क्रान्तिकारी)...   
उदयपुरमा समानुपातिकतर्फ कांग्रेस पहिलो

उदयपुरमा समानुपातिकतर्फ कांग्रेस पहिलो

उदयपुर । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उदयपुरमा नेपाली काँग्रेसले सबैभन्दा...   
प्रचण्ड–आेली भेट्दै, के हुदैछ छलफल ?

प्रचण्ड–आेली भेट्दै, के हुदैछ छलफल ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी आलीबिच...   
समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक, कुन दलले ल्याए कति भोट ?

समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक, कुन दलले ल्याए कति भोट ?

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश ३ को समानुपातिकतर्फको मतपरिणाम सार्वजानिक...   
कता जाला नयाँ शक्ति ? यस्तो भन्छन् बाबुराम

कता जाला नयाँ शक्ति ? यस्तो भन्छन् बाबुराम

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ कम मत ल्याएपछि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम...   
कांग्रेसको चुनावी नतिजाबारे के भन्छन् प्रकाशमान सिंह ?

कांग्रेसको चुनावी नतिजाबारे के भन्छन् प्रकाशमान सिंह ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली...   
७३ जिल्लाको मतगणना सकियो, यस्तो छ  पछिल्लो परिणाम

७३ जिल्लाको मतगणना सकियो, यस्तो छ  पछिल्लो परिणाम

काठमाडौं । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना...   
आगलागीमा दुई लाख ५० हजारको क्षति

आगलागीमा दुई लाख ५० हजारको क्षति

इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा रु दुई लाख ५० हजार...   
समानुपातिकमा एमाले पहिलो

समानुपातिकमा एमाले पहिलो

  इलाम । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो बनेको वाम गठबन्धनकै एउटा घटक नेकपा (एमाले)...   
यी ६ वर्षीय बालकः जसले वार्षिक एक अर्ब कमाउँछन्, कसरी ?

यी ६ वर्षीय बालकः जसले वार्षिक एक अर्ब कमाउँछन्, कसरी ?

६ वर्षको बच्चाले पैसा कमाउन सक्छ ? पक्कै जवाफ आउँछ, यति सानो उमेरमा के काम गर्नु र कमाउनु ? तर, रेयान नामका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top