/  Fri, November 16, 2018

चेतन सापकोटाको मखमली चोलीमा

काठमाडौँ ,  १  असार । कपिल लामाको निर्देशनमा बनेको ,बिन्दबासिनी म्युजिकको प्रस्तुतिमा गायक तथा संगीतकार चेतन सापकोटाको एकल स्वरमा एल्बम मखमलीबाट मखमली चोलीमा ढाकाको तुना बोलको  नयाँ नेपाली गीतको म्युजिक भिडियो गीत सार्वजनिक भएको छ ।

गीत रचनाकार धुर्ब प्रसाद अमगाईको शब्द अनि गायक तथा संगीतकार चेतन सापकोटाको संगीत रहेको यस म्युजिक भिडियो गीतमा नायक तथा मोडल पुष्पल खड्का र मोडल अलिशा राइको रमाइलो प्रस्तुति रहेको छ । टेकेन्द्र शाहको सम्पादन अनि क्यामेरामेन राजेश घिमिरेले खिचेको यस म्युजिक भिडियो गीत काठमाडौँको फर्पिंग भन्ने ठाउँ लगायत यस्तै विभिन्न ठाउहरुमा छायांकन गरेको छ ।

असार १ गते, २०७४ - १५:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले छोरीको विवाहाको एउटा निम्तो कार्डमा मात्रै ४ लाख खर्च गरेर...   
शहीद परिवारको घरमा प्रचण्ड र बादल

शहीद परिवारको घरमा प्रचण्ड र बादल

बेनी । पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री...   
यसकारण बर्खास्तीमा परेका रहेछन्  मन्त्री सोडारी –कार्वाहीको भित्री कथा

यसकारण बर्खास्तीमा परेका रहेछन् मन्त्री सोडारी –कार्वाहीको भित्री कथा

काठमाडौं । सोमबार बिहान । मुख्यमन्त्री त्रिलोचन भट्ट एकाएक काठमाडौं आइपुगे । उनीलाई प्रधानमन्त्री...   
क्यू एण्ड यू फर्निचरले ग्राहकलाई धोका दियो

क्यू एण्ड यू फर्निचरले ग्राहकलाई धोका दियो

काठमाडौं । तपाइँले अत्यन्त आवश्यक परेको कुनै सामान अर्डर गर्नुभयो र तोकिएको समयमा लिन जाँदा त्यो अर्कैलाई...   
६ फोटोमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको भाईटिका

६ फोटोमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको भाईटिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट...   
अमेरिकाको पिट्सवर्गमा बन्दुकधारीद्वारा गोली प्रहार, ११ जनाको मृत्यु

अमेरिकाको पिट्सवर्गमा बन्दुकधारीद्वारा गोली प्रहार, ११ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको ज्यान...   

मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको छः प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश...   
चितवन राइनो र बुटबल ब्लाष्टर भिड्दै

चितवन राइनो र बुटबल ब्लाष्टर भिड्दै

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो ग्याम अन्तर्गत चितवन राइनो र बुटबल...   

प्रचण्ड किन जाँदैछन् नयाँ दिल्ली ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारतको राजधानी नयाँदिल्ली...   

निर्मला हत्या प्रकरणः विष्ट र भट्टले गृहमा स्पष्टीकरण बुझाए

काठमाडौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top