/  Fri, December 15, 2017

एमालेका मेयर उम्मेदवार नै माओवादी केन्द्रमा प्रवेश माओवादीबाट मेयर उम्मेदवार

उदयपुर, १ असार । चौदण्डीगढी नगरपालिकाको लागि एमालेबाट मेयरमा सिफारिस भएका कुमारसिंह कार्की माओवादी केन्द्रमा प्रवेश गरेका छन्  ।

कार्कीलाई माओवादीले चौदण्डीगढी नगरपालिकाको मेयर पदमा उम्मेदवार दिने समेत घोषणा गरेको छ । माओवादीवाट उनको उम्मेदवारीको घोषणा पछि उदयपुरमा नयाँ तरङ्ग ल्याइदिएको छ । सबै पार्टी पंक्तिमा उदयपुरमा अहिले यही विषयले चर्चा पाएको छ ।

बुधबार नै उम्मेदवारीको घोषणा गर्दै कार्कीको स्वागतमा माओवादी केन्द्रले स्थानीय बेल्टार बजारमा विशाल ¥यालि समेत निकालेको छ । पार्टीले फूलमाला र बाजागाजा सहित उनलाई स्वागत गर्दै बजार परिक्रमा गराएको थियो ।

माओवादी केन्द्रले आफूलाई उच्च सम्मानका साथ चौदण्डीगढीको मेयर पदमा उम्मेदवारी बन्ने अवसर दिएकोमा कार्कीले पार्टीप्रति आभार व्यक्त गरेका छन् । उदयपुर जिल्लाको समग्र समृद्धिलाई मध्यनजर गर्दै विभिन्न परियोजनाको कल्पनाका साथै कार्यन्वयनमा आफू प्रतिबद्ध भएर लाग्ने बताए ।  उदयपुरलाई समृद्ध जिल्ला र नगर बनाउने परिकल्पना सहितको आफ्नो अभियानलाई सबैका साथ र सहयोग आवश्यक रहेको उनी बताउँछन ।

‘उदयपुर प्राकृतिकरुपमा सम्पन्न, पर्यटकीय तथा धार्मिक महत्वको विशिष्ट स्थानमा रहेको जिल्ला हो ।’ उनले भने– ‘यहाँका जल, जंगल, जमिन, जडिबुटीलगायतलाई संरक्षण गर्दै विकासमा लाग्ने हो भने उदयपुर समृद्ध जिल्ला बन्नेछ ।’

असार १ गते, २०७४ - ०८:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६४ लागे प्रचण्ड ! विजयर्याली र जन्मदिन एकैदिन !

६४ लागे प्रचण्ड ! विजयर्याली र जन्मदिन एकैदिन !

चितवन । चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागी ९ हजारभन्दा बढी मतले विजयी भएका नेकपा माओवादी...   
माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना ३ जना पोलिटव्युरो सदस्यसहित १० जनालाई पार्टी सदस्यसमेत नरहने...   
अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

तत्कालीन पूर्ब १ नं क्षेत्रको सदरमुकाम चौतारा बजारको उत्तरपूर्वी कुनाको भिरालो पाखामा जन्मिएका हुन्...   
खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

सद्दाम हुसेनको सुरक्षामा राखिएका १२ अमेरिकी सैनिक उनको पूरा जीवनका उत्कृष्ट मित्र नभएपनि उनका अन्तिम...   
सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छोड्नका लागी तयार गरेको विज्ञप्ती रोकेर तत्काल सरकार नछाड्ने...   
माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

काठमाडौं । दुई ठुला बाम घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच हुने भनिएको चुनावी तालमेल र पार्टी...   
एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ । आज पेरसडाँडामा भएको...   
चुनावका लागी वाइसीयलको यस्तो तयारी

चुनावका लागी वाइसीयलको यस्तो तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा संघको...   
आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top