/  Fri, February 23, 2018

धुर्मुस-सुन्तलीको ‘नेपाल भित्रको नमुना नेपाल’ हेर्नुहोस् भिडियोमा

काठमाडौं, २२ जेठ । आफूलाई समाजसेवामा अग्रस्थानमा उभ्याउन सफल हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले आफ्नो ‘धुमुर्स सुन्तली फाउन्डसन’ले गर्ने नयाँ काम ‘नमुना नेपाल’ अवधारणा सार्वजनिक गरेका छन् । राजधानीको बबरमहल स्थित कार्की ब्याङ्केटमा आयोजित एक कार्यक्रममा धुर्मुस सुन्तलीले नमुना नेपालको अवधारणा सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् भिडियोमा नेपाल भित्रको नेपाल, नमुना नेपाल

जेठ २२ गते, २०७४ - १६:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले–माओवादी मन्त्रालय भागबन्डा मिल्यो, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

एमाले–माओवादी मन्त्रालय भागबन्डा मिल्यो, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डा गरिएको छ । प्रधानमन्त्री केपी...   
जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, तीन घाइते

दैलेख । दैलेखमा जीप दुर्घटना भएको छ । दैलेख बजारबाट महाबु गाउँपालिकाको  गैडावाजका लागि छुटेको बोलेरो...   
७ बर्षिया छोरीको आमालार्इ प्रश्नः हाम्रो बाबा खोई ? आमाको जवाफः म अविवाहित हुँ छाेरी

७ बर्षिया छोरीको आमालार्इ प्रश्नः हाम्रो बाबा खोई ? आमाको जवाफः म अविवाहित हुँ छाेरी

सांकेतिक तस्वीर मेरी ७ वर्षकी छोरी अन्य बच्चाझैँ खुशी र जिज्ञासु छिन् । उनी आफ्नो वरपरको दुनियाँ र...   
कांग्रेसलार्इ मन्त्री थापाको काउन्टरः वृद्धभत्ताको उमेर ७० वर्ष नै ठीक छ

कांग्रेसलार्इ मन्त्री थापाको काउन्टरः वृद्धभत्ताको उमेर ७० वर्ष नै ठीक छ

काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले वृद्धभत्ता पाउने उमेर ७० वर्ष नै...   
प्रदेश-६ मा कर्मचारी अभाव, ८४ कर्मचारी पुग्दै पुगेनन्

प्रदेश-६ मा कर्मचारी अभाव, ८४ कर्मचारी पुग्दै पुगेनन्

  सुर्खेत । प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् । मुख्यमन्त्री तथा...   
के एल टावरमा मोबाइल किन्दा कि मोबाइल फ्रि, कि सलमान खानको कार्यक्रम हेर्न फ्रि

के एल टावरमा मोबाइल किन्दा कि मोबाइल फ्रि, कि सलमान खानको कार्यक्रम हेर्न फ्रि

काठमाडौं । केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा मोबाइल खरिद गर्नेहरुले वाइवान गेट वान...   
प्रधानन्यायाधीस गोपाल पराजुलीको आदेशः तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्नु

प्रधानन्यायाधीस गोपाल पराजुलीको आदेशः तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले सवारी साधानमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ...   
प्रेसर कुकर बम विष्फोट, एक घाइते

प्रेसर कुकर बम विष्फोट, एक घाइते

  लहान । लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर...   
किम जोनले किन पठाउँदैछन् गुप्तचर प्रमुख दक्षिण कोरिया ?

किम जोनले किन पठाउँदैछन् गुप्तचर प्रमुख दक्षिण कोरिया ?

उत्तर कोरियाले दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिक्सको समापन समारोहमा एक जना आफ्ना वरिष्ठ अधिकारीलाई...   
रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

काठमाडौं । धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्कासन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top