Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

बुढिऔंला घुमाउँदै प्रचण्डले भने–१० महिनामा घुमाई–घुमाई गोल हान्न सफल भएँ

\"\"काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ले आफ्नो १० महिने कार्यकालमा घुमाउँदै–घुमाउँदै गोल हान्न सफल भएको बताएका छन् । प्रधानमन्त्रीको विदाई कार्यक्रममा बोल्दै प्रचण्डले अघिल्लो कार्यकालको ९ महिना केहि नबुझेर झिलिमिलिमै वितेको भन्दै यो कार्यकालमा राम्रो काम गर्न सफल भएको बताएका हुन् । अहिलेको १० महिने कार्यकालमा ‘भिजन कन्फ्ुज’ नभएकाले थुप्रै कामहरु सफल भएको बताएका हुन् । सम्बोधन गर्दै प्रचण्डले भने ‘हाम्रा दुई छिमेकी राष्टङ चीन र भारतलाई सन्तुलन राख्न सफल भएको भएँ’ उनले भने ‘देशको अर्थतन्त्रमा राम्रो सुधार भयो, लोडसेडिङ अन्त्य भयो, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा निकै सुधार गर्न सफल भएँ ।’ उनले सरकारको यो अभियान सफल बनाउन सहयोग गर्ने सबै कर्मचारीलाई धन्यवाद पनि दिए । भारतमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कुरा मात्र धेरै भयो काम चै भएन् भन्दै देखिने खालको काम गर्न सुझाएको प्रचण्डले बताए । सोहि प्रसंगमा प्रचण्डले भने खासगरि अहिले भारतकै सहयोगमा महाकालीमा पुल बन्ने र हुलाकी मार्गको कामहरु भइरहेको बताए । त्यस्तै चीनसँग ‘वान वेल्ट वान रोड’ ओविआरमा हस्ताक्षर भएको उनले सुनाए । आफु प्रधानमन्त्रीमा निर्वाचित भएपछि मधेसमा सल्किएको राजनीतिक आगो पनि मत्थर भएको बताएका छन् । यदि मधेसमा सल्किएको राजनीतिक आगो निभाउन नसकेको भए काम गर्न असजिलो हुने उनको भनाई थियो । मधेसी दलहरु चुनावमा सहभागि हुने वातावरण बनेको उनले बताए । उनको विदाई कार्यक्रमको अन्तिम सम्बोधनमा प्रचण्डले भने ‘अहिले त विदाई गर्नुभयो, अब स्वागतको पनि तयारी गर्दै गर्नुहोला छिट्टै आउनेछु ।’ प्रचण्डले त्यसो भनिरहँदा कार्यक्रममा सहभागि सबै हाँसेका थिए । भिडियो हेर्नुहोस

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies