Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

पूर्वपत्नीबारे सैफअलीको यस्तो खुलासा

\"\"आफ्नो पूरानो अन्तर्वार्ता इन्टरनेटमा भाइरल हुनले अभिनेता सैफअली खान अचेल तनावमा छन् । बलिउडमा थुप्रै स्टारले यस्तो समस्या भोग्नुपरेको छ । मिडियाले सकारात्मक भन्दा नकारात्मक कुरालाई बढी महत्वका साथ फैलाउने र दर्शकले पनि त्यस्ता खुराकमा स्वाद मान्ने भएकाले बिर्सिसकेका घटना पनि पुनताजगी हुने गरेका छन् ।अभिनेता सैफअलीले सन् २००५ मा टेलिग्राफलाई दिएको अन्तर्वार्ता अहिले भाइरल भएको छ । उत्तः अन्तर्वार्तामा सैफले आफू र आफ्नी पूर्वपत्नी अमृत सिंहको टुक्रिएको सम्बन्धलगायतका विविध रहस्यको खुलासा गरेका थिए । १. आमालाई गाली गर्थी अमृताले आफ्नी आमा शर्मिला टैगोर र बहिनी सोहा र सावालाई दिनहुँ गाली गर्ने गरेको सैफअलीले बताएका छन् । ‘अमृताले दिनहुँ मेरी आमा र बहिनीहरुलाई गाली गर्थी,’ उनले भनेका छन्, ‘विनाकारण नै उसले आमा र बहिनीहरुलाई आरोप लगाउँथी । मलाई कत्ति पनि मन पर्दैनथ्यो । धेरै वर्ष मैले सहेर बसेँ ।’ आफूहरु छुट्टिनुमा यो पनि एउटा प्रमुख कारण भएको उनले बताएका छन् । २. मेरो मजाक उडाउँथी मेरो करिअर खराब हालतमा थियो । अमृत मेरो मजाक उडाउँथी । ऊ मलाई बेकार होस् भन्थी । मेरा फिल्म नचल्दा उसलाई दुःख लाग्दैनथ्यो । मलाई हिम्मत दिएर बलियो बनाउनुपर्नेमा अमृताले मलाई झनझन निराश पार्थी । उसले भन्दाभन्दा मलाई साँच्चै म बेकामकै हुँ कि भन्ने पनि लाग्न थालेको थियो । ३. पाँच करोड मागी डिभोर्स गर्दा अमृताले मसँग पाँच करोड रुपैयाँ मागी । साढे दुई करोड मैले पहिला नै दिइसकेको थिएँ । बाँकी पैसा मैले मेरो छोरो १८ वर्ष नपुगुन्जेल हरेक महिना एक–एक लाखको दरले दिने सहमति गरें । उसले त एकैचोटि पूरै पैसा मागेकी थिएँ । तर, म कहाँ शाहरुख खान हुँ र मसँग त्यत्रो पैसा हुन ? मैले महिनामा एक–एक लाख दिँदै आएको छु । रोजासँग बसे सैफ अमृतासँग सम्बन्धविच्छेद गरेपछि सैफअलीको नाम रोजा नामक युवतीसँग जोडियो । त्यतिबेला उनले आफूहरुको सम्बन्ध स्वीकारेका थिए । उनले भनेका थिए, ‘रोजा र म दुई कोठाको फ्ल्याटमा बस्छौं, उनीसँग बस्दा म बेकामे हुँ भन्ने कुरा भुल्छु ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies