Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लोकगायिका मुनालाई यस्तो केटा मनपर्छ !

\"\"हजारभन्दा बढी गीत गाएकी र सातवटा एल्बम निकालिसकेकी मुना थापामगरको आठौं एल्मब ‘मुटुमा बसेको माया’ भर्खरै बजारमा आएको छ । उनका फेसबुक फलोअर्स र फ्यान थुप्रै छन् । हालसम्म अविवाहित उनलाई जीवनसाथीका रुपमा कस्तो केटा मनपर्छ त ?  बानी राम्रो भएको सबैभन्दा पहिला त बानी–व्यवहार राम्रो भएको पुरुष नै पहिलो रोजाइमा पर्छ । सबैलाई सम्मान गर्ने, आफ्नो उत्तरदायित्वप्रति सचेत हुने पुरुष भए राम्रो । मेरो पेसा बुझ्ने हुनुपर्छ मलाई र मेरो पेसालाई सम्मान गर्ने हुुनुपर्छ । विभिन्न कार्यक्रममा हिँडिराख्नुपर्ने भएकाले मेरो अवस्थालाई बुझ्ने हुनुपर्छ । घरमा नै हुँदा पनि मेरो समय व्यस्त नै हुने गर्छ । तसर्थ मेरो काम र पेसालाई आत्मसात गरेर साथ दिन सक्नुपर्छ । जुनसुकै क्षेत्रको भएपनि हुन्छ म संगीत क्षेत्रको भएकाले केटा संगीत क्षेत्रकै हुनुपर्छ भन्ने छैन । जुनसुकै क्षेत्रको भए पनि फरक पर्दैन । मलाई बुझ्नु र माया गर्नु नै महत्वपूर्ण कुरा हो । जातले फरक पार्दैन कतिपय जातप्रति आस्था राख्ने जस्तो लाग्दैन । मन मिल्नु नै ठूलो कुरा हो । तर, संस्कार, संकृतिको हिसाबले चाहिँ अन्तरजातीय विवाह गर्दा सिक्न अलि समय लाग्ला । तर, समझदारी भयो भने खास ठूलो समस्या होइन भन्ने लाग्छ । यति नै पढेको हुनुपर्छ भन्ने छैन अहिलेको युगमा पढाइ अनिवार्य हो । पढाइले नै जीवनको लक्ष्य निर्धारण गर्न सहज हुन्छ । तर, मलाई धेरै पढेको मान्छे मात्रै ज्ञानी हुन्छन् भन्ने लाग्दैन । अहिलेको जमानामा पढ्दै नपढेको कोही हुँदैन नि । मेरो सन्दर्भमा निश्चित मापदण्ड छैन । मलाई र मेरो परिवारलाई बुझ्ने हुनुपर्छ । अग्लो उचाइ भएको मनपर्छ म डल्ली छु । त्यही भएर मलाई अग्लो पुरुष मनपर्छ । वर्णले खास फरक पार्दैन । कालो वा गोरो जुनसुकै वर्ण भए पनि हुन्छ । अनि मलाई कत्तिको आँखा साह्रै मनपर्छ । यस्तो भन्ने त होइन तर हेर्दा आँखा सुन्दर होस् भन्ने लाग्छ । तर, मलाई सुन्दर लाग्ने आँखाचाहिँ खास वर्णन गर्न आएन । हेरेपछि नै थाहा हुन्छ । गज्जब साप्ताहिक
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies