Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

जाँदाजाँदै प्रचण्ड सरकारले भूकम्प पीडितलाई दिने निर्ब्याजी ३ लाख कार्यन्वयनमा ल्यायो

\"\"काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने चर्चा चलिरहँदा भूकम्प पीडितहरुलाई आवास निर्माणका लागि सामूहिक जमानीमा दिने भनेको निर्ब्याजी ३ लाख रुपैयाँ ऋण दिने व्यवस्था कार्यान्वयनमा आएको छ । मन्त्रिपरिषद्ले ‘भूकम्प पीडितहरूको घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि ०७४’ स्वीकृत गरेपछि कार्यान्वयनमा अाउने भएको हो । ०७२ वैशाख गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पले क्षति पुर्याएको पीडितहरूले निजी आवास निर्माणका लागि बिना ब्याजमा अधिकतम थप ३ लाख रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन् । कर्जामा ऋणीबाट कुनै शुल्क लिन नपाइए पनि बैंक तथा वित्तीय संस्थाले सरकारबाट निश्चत ब्याज पाउँछन् । उनका अनुसार सरकारले काठमाडौंको थापथलीस्थित राष्ट्र बैंकको बैंकिङ कार्यालयमा कोष स्थापना गर्नेछ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलका अनुसार भूकम्पपीडितलाई निर्ब्याजी ऋण दिने घोषणा धेरै अघि भए पनि कार्यविधि नबन्दा कार्यान्वयमा आउन नसकेकोथिएन् । कर्जाको भुक्तानी अवधि कम्तीमा ३ वर्ष र बढीमा ५ वर्ष हुने कार्यविधिमा उल्लेख छ । यस्तो छ कार्यविधि
  • न्यून आय भएका र सामाजिक रूपमा पिछडिएका साना किसान, कालिगढ, मजदुर र भूमिहीन परिवारजस्ता विपन्न वर्गका पीडितले यस्तो कर्जा पाउँछन् ।
  • प्रतिघरपरिवार बढीमा ३ लाख रुपैयाँ मात्र पाइन्छ ।
  •  सामूहिक जमानी आवश्यक छ ।
  • ऋणीले ब्याजलगायत कुनै शुल्क तिर्नु पर्दैन । साँवा रकम भने तिर्नुपर्छ ।
  •  ऋण भुक्तानी अवधि कम्तीमा ३ वर्ष र बढीमा ५ वर्ष हुन्छ ।
  • पीडितको परिवारमा बस्नयोग्य आवासीय घर नभएको र सरकारले जारी गरेको भूकम्पपीडित परिचय पत्र हुनुपर्छ ।
  • पीडितहरूले सबै बैंक तथा वित्तीय संस्थाबाट उक्त ऋण लिन सक्छन् ।
  • बैंक तथा वित्तीय संस्थाले सरकारबाट ब्याज पाउँछन् ।
  • सरकारले राष्ट्र बैंकमा स्थापना गरेको कोषबाट त्रैमासिक रूपमा भुक्तानी गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies