Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यो सिजनको प्रिमियर लिग सकियो : को कहाँ रहे ?

\"\"काठमाडौं, ८ जेठ । प्रिमियर लिगको यो सिजन अन्त्य भएको छ । आइतबार भएका अन्तिम खेलहरुसँगै चेल्सीले लिग उपाधि हात पारेको छ भने सिजनभर राम्रो प्रदर्शन गरिरहेको आर्सनलले शिर्ष चारबाट आइतबार राति हात धुँदै च्याम्पियन्स लिग पुग्ने ढोका बन्द गर्यो । उता शिर्ष दोस्रोमा रहेको टोटनह्याम र तेस्रो स्थानमा रहेको म्यानेचेष्टर सिटीले स्वत च्याम्पियन्स लिग खेल्न पाउने भए च्याम्पियन्स लिगकै लागी जोर्गन क्लोपको लिभरपुलले चौथो स्थानमा रहँदै प्लेअपको सहारा लिनपर्ने भयो । अघिल्लो सिजनको लिचेष्टर सिटीले प्रशिक्षक बर्खास्ती सँगै गतिमात्रै लिएन, १६ औं टोलीमध्य १२ औं स्थानमा रहेर लिग अन्त्य गर्यो । म्यानेचेष्टर युनाईटेडले समर्थकहरुलाई निराश नै बनायो । लिग तालिकाको छैंटौं स्थानमा रहेर लिग अन्त्य गर्यो । जोशे माउरिन्होले क्लब समालेयता संसारकै महंगो रकममा पाउल पोग्बालाई भित्र्याएको युनाईटेडले गतवर्ष जस्तै कमजोर प्रदर्शन गर्यो । तर युनाईटेडलाई च्याम्पिएन्स लिगमा जाने बाटो बन्द भईसकेको भने छैन । युरोपा लिगको फाइनलमा आयेक्समाथि जित निकालेको खण्डमा च्याम्पियन्स लिगमा खेल्न पाउनेछ । मिडल्सब्रो, सण्डरल्याण्ड र हलसिटी यो सिजन अभागी टोली साबित भए । सिधै रेलिगेशनमा परेका तीन टोली अन्तिम १ खेल अघि रेलिगेशनमा पर्दै प्रिमियर लिगबाट विदा भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies