Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

राष्ट्रपतिलार्इ सत्ता छाड्न दवाबै–दवाब

ब्राजिल, ७ जेठ । ब्राजिलका राष्ट्रपति मिसेल टिमरलाई सघाउँदै आएका सत्ता गठबन्धनका सदस्यहरुले भ्रष्टाचार प्रकरण छानबिन प्रक्रिया उनको कारण अवरुद्ध भएको भन्दै सत्ताबाट हटिदिन आग्रह गरेका स्थानीय टेलिभिजन नेटवर्क ग्लोवोन्यूजले जनाएको छ । टिमरका सहयोगीले दलका नेताहरुले राष्ट्रपतिको सेवा टिकाइराख्न समस्या देखिएको बताउँदै पदत्याग गर्नुले देशको सङ्क्रमणलाई समाधान गर्न सघाउने बताएका हुन् । ब्राजिलको पत्रिका ‘ओ ग्लोवो’ले बुधबार राष्ट्रपति टिमरले मासु कम्पनीका जोस्ली बाटिस्टालाई घुस प्रकरणमा सघाएको प्रसङ्ग रेकर्ड भएको बताउँदै मुद्दामा छानबिन गर्न सघाउन उहाँले राजीनामा दिनु राम्रो हुने जनाएको थियो । बाटिस्टा एक व्यवसायीका साथै पूर्व शक्तिशाली नेता पनि हुन् । टिमरले आफूले वाटिस्टालाई कुनै पनि अवस्थामा उक्त प्रकरणमा नसघाएको जनाउँदै आएका छन् । राष्ट्रपतिले बाटिस्टालाई आफ्नो सहयोगीका रुपमा कुनालाई राख्ने सहमति नगरेको बताउँदै आफूलाई फसाउने षडयन्त्र हुन लागेको टिमरको दाबी छ । कुनालाई भ्रष्टाचार अवैध सम्पत्ति आर्जन र राजस्व छली मुद्दामा १५ वर्ष चार महिनाको जेल सजाय तोकिएको छ । यसबाहेक ४० मिनेट लामो रेकर्डमा वाटिस्टाले न्यायाधीश र अभियोजकलाई घुसबापत दिएने रकमका लागी वार्गेनिङ गर्ने प्रसङ्गमा टिमर पनि मुछिएको बताइएको छ । टिमरले बिहीबार पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा नदिने बताउँदै आफूलाई जोडी गलत काम गरेको र यसैका कारण राजीनामा दिन लागेको भन्ने हल्ला निराधार रहेको बताएका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies