Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कहाँ कसले कति सिट जित्यो ? हेर्नुहोस् सम्पूर्ण विवरण

\"\"काठमाडौं, ७ जेठ । २ सय ६३ तहको परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले १ सय १० तहमा जितेको छ भने कांग्रेसले १०० भन्दा बढी तह जितेको छ । यस्तै गरी माओवादी केन्द्रले ४६ तह, स्वतन्त्र उम्मेदवारले ३, नेमकिपा १, नयाँ शक्ति १, राजमो १ र राप्रपा १ तहमा सिमित छन्।

हेर्नुहोस् प्रदेश अनुसार जित्ने दलको सूची:

३ नम्बर प्रदेश

१) चितवन नेपाली कांग्रेस विजयी इच्छाकामना गाउँपालिका, गीता गुरुङ, नेपाली कांग्रेस माओवादी केन्द्र विजयी मादी नगरपालिका, ठाकुर प्रसाद ढकाल, माओवादी केन्द्र नेकपा एमाले विजयी रापती नगरपालिका, प्रभा बराल, नेकपा एमाले कालिका नगरपालिका, खुमनारायण श्रेष्ठ, नेकपा एमाले

२) धादिङ नेकपा एमाले विजयी शिद्धलेक गाउँपालिका, प्रेमनाथ शिलवाल, नेकपा एमाले धुनीवेसी नगरपालिका, बालकृष्ण आचार्य, नेकपा एमाले नेत्रावती गाउँपालिका, दुर्गा कुमार शाक्य, नेकपा एमाले थाक्रे गाउँपालिका, रामकुमार आचार्य, नेकपा एमाले गंगा जमुना गाउँपालिका, बलबहादुर अधिकारी, नेकपा एमाले गल्छी नगरपालिका, कृष्णहरी, नेकपा एमाले त्रिपुरा सुन्दरी गाउँपालिका, शम्भू थापा, नेकपा एमाले गजुरी गाउँपालिका, राजेन्द्र विक्रम बस्नेत, नेकपा एमाले

नेपाली कांग्रेस विजयी

खनियावास गाउँपालिका, रणबहादुर तामाङ, नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका, विनोद तिमिल्सीना, नेपाली कांग्रेस निलकण्ठ नगरपालिका, भिम प्रसाद ढुंगाना, नेपाली कांग्रेस राप्रपा विजयी रुवी भ्याली गाउँपालिका, केरुङ तामाङ, राप्रपा माओवादी केन्द्र विजयी बेनीघाट–रोराङ गाउँपालिका, हरि डल्लाकोटी, माओवादी केन्द्र

३) दोलखा नेकपा एमाले विजयी जिरी नगरपालिका, टंक जिरेल, नेकपा एमाले गौरिशंकर गाउँपालिका, स्वयम बहादुर खड्का, नेकपा एमाले सैलुङ गाउँपालिका, भरत दुलाल, नेकपा एमाले तामाकोशी, इश्वरचन्द्र पोखरेल, नेकपा एमाले कालिञ्चोक गाउँपालिका, विनय कुमार थापा, नेकपा एमाले भिमेश्वर नगरपालिका, भरत केसी, नेकपा एमाले

नेपाली कांग्रेस विजयी बैतेश्वर गाउँपालिका, छवी लामा, नेपाली कांग्रेस विगु गाउँपालिका, युधिष्टीर खड्का, नेपाली कांग्रेस

४) काठमाडौं नेकपा एमाले विजयी शंखरापुर नगरपालिका, सुवर्ण श्रेष्ठ, नेकपा एमाले टोखा नगरपालिका, प्रकाश अधिकारी, नेकपा एमाले कीर्तिपुर नगरपालिका, रमेश महर्जन, नेकपा एमाले तारकेश्वर नगरपालिका, रामेश्वर बोहोरा, नेकपा एमाले

नेपाली कांग्रेस विजयी दक्षिणकाली नगरपालिका, मोहन बस्नेत, नेपाली कांग्रेस नागार्जुन नगरपालिका, मोहन बस्नेत, नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका, सन्तोष चालिसे, नेपाली कांग्रेस

५) काभ्रेपलान्चोक नेपाली कांग्रेस विजयी बेथानचोक गाउँपालिका, प्रेम बहादुर तिमिल्सीना, नेपाली कांग्रेस तिमाल गाउँपालिका, सलाम सिंह लामा, नेपाली कांग्रेस रोसी गाउँपालिका, दलबहादुर लामा, नेपाली कांग्रेस पाँचखाल नगरपालिका, महेश खरेल, नेपाली कांग्रेस

नेकपा एमाले विजयी खानीखोला गाउँपालिका, कृष्ण बहादुर खुलाल, नेकपा एमाले भुम्लु गाउँपालिका, गुमान ध्वज कुँवर, नेकपा एमाले बनेपा नगरपालिका, लक्ष्मी नरसिंह बादे, नेकपा एमाले पनौति नगरपालिका, भीम न्यौपाने, नेकपा एमाले माण्डम देउपुर, टेकबहादुर वाइवा, नेकपा एमाले नमोबुद्ध नगरपालिका, टिपी शर्मा, नेकपा एमाले

माओवादी केन्द्र विजयी महाभारत गाउँपालिका, कान्छामान जिम्वा, माओवादी केन्द्र चौरि देउराली गाउँपालिका, दिनानाथ गौतम, माओवादी केन्द्र

६ ) ललितपुर माओवादी केन्द्र विजयी कोन्ज्योसोम गाउँपालिका, गोपीलाल स्याङताङ, माओवादी केन्द्र

नेकपा एमाले विजयी महांकाल गाउँपालिका, रामचन्द्र दाहाल, नेकपा एमाले

नेपाली कांग्रेस विजयी बागमती गाउँपालिका, वीरबहादुर लोप्चन, नेपाली कांग्रेस गोदावरी नगरपालिका, गजेन्द्र महर्जन, नेपाली कांग्रेस

७) मकवानपुर नेकपा एमाले विजयी मकवानपुर गढी गाउँपालिका, विदुर हुमागाईं, नेकपा एमाले इन्द्र सरोवर गाउँपालिका, जीवन लामा, नेकपा एमाले कैलाश गाउँपालिका, टंक मोक्तान, नेकपा एमाले भिमफेदी गाउँपालिका, हिदम लामा, नेकपा एमाले मनहरी गाउँपालिका, एकराज उप्रेती, नेकपा एमाले माओवादी केन्द्र विजयी थाहा नगरपालिका, लवशेर विष्ट, माओवादी केन्द्र बागमती गाउँपालिका, सके्रस घलान, माओवादी केन्द्र नेपाली कांग्रेस विजयी बकैया गाउँपालिका, दामोदर खनाल, नेपाली कांग्रेस राक्सीराङ गाउँपालिका, राजकुमार मल्ल

८) नुवाकोट नेकपा एमाले विजयी तारकेश्वर गाउँपालिका, रमेश वस्ती, नेकपा एमाले विदुर नगरपालिका, सञ्जु पण्डीत, नेकपा एमाले बेलकोट गढी नगरपालिका, राजेन्द्ररमण खना, नेकपा एमाले नेपाली कांग्रेस विजयी किसपाङ गाउँपालिका, छत्रबहादुर लामा, नेपाली कांग्रेस तादी गाउँपालिका, नारायण पाण्डे, नेपाली कांग्रेस दुप्चेश्वर गाउँपालिका, योविन्द्र तामाङ, नेपाली कांग्रेस लिखु गाउँपालिका, ध्रुव श्रेष्ठ, नेपाली कांग्रेस मेघाङ गाउँपालिका, आशबहादुर तामाङ, नेपाली कांग्रेस सिवपुरी गाउँपालिका, रामकृष्ण थापा, नोपली कांग्रेस सूर्यगढी गाउँपालिका, सन्त बहादुर घले, नेपाली कांग्रेस माओवादी केन्द्र विजयी ककनी गाउँपालिका, मानबहादुर लामा, माओवादी केन्द्र पञ्चकन्या गाउँपालिका, तेजबहादुर लामा तामाङ, माओवादी केन्द्र

९) रामेछाप नेकपा एमाले विजयी

गोकुल गंगा, गाउँपालिका, खड्क सुनुवार, नेकपा एमाले उमाकुण्ड गाउँपालिका, शेरबहादुर सुनुवार, नेकपा एमाले मन्थली नगरपालिका, रमेश बस्नेत, नेकपा एमाले लिखु नगरपालिका, गोविन्द खड्का, नेकपा एमाले खाँडदेवी गाउँपालिका, प्रेम बहादुर तामाङ, नेकपा एमाले नेपाली कांग्रेस विजयी रामेछाप नगरपालिका, नरबहादुर थापामगर, नेपाली कांग्रेस माओवादी केन्द्र विजयी सुनापति गाउँपालिका, धावा लामा,  माओवादी केन्द्र दोरम्बा गाउँपालिका, कमानसिंह मोक्तान, माओवादी केन्द्र

१०) रसुवा नेकपा एमाले विजयी गोसाइकुण्ड गाउँपालिका, केसाङ नोर्वु तामाङ, नेकपा एमाले कालिका गाउँपालिका, सीता कुमारी पौडेल, नेकपा एमाले नेपाली कांग्रेस विजयी नौकुण्ड गाउँपालिका, नुर्पु स्याङबो घले, नेपाली कांग्रेस उत्तरगया गाउँपालिका, उपेन्द्र लम्साल, नेपाली कांग्रेस नयाँ शक्ति विजयी पवित्रकुण्ड गाउँपालिका, बुचुङ तामाङ, नयाँ शक्ति

११) सिन्धुली नेपाली कांग्रेस विजयी गोलन्जार गाउँपालिका, पुष्पबहादुर कार्की, नेपाली कांग्रेस घ्याङलेक गाउँपालिका, जगतबहादुर ब्लोन, नेपाली कांग्रेस तीनपाटन गाउँपालिका, कर्णबहादुर थापा, नेपाली कांग्रेस माओवादी केन्द्र विजयी मरिन गाउँपालिका, पिनराज भोम्जन, माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिका,  कर्साङ लामा, माओवादी केन्द्र सुनकोसी नगरपालिका, दीपा बोहोरा, माओवादी केन्द्र नेकपा एमाले विजयी पिकल गाउँपालिका,  धनबहादुर कार्की, नेकपा एमाले कमलामाई नगरपालिका, खड्ग खत्री, नेकपा एमाले दुधौलाी नगरपालिका, घनश्याम राउत, नेकपा एमाले

१२) सिन्धुपाल्चोक नेकपा एमाले विजयी लिसङखु–पाखर गाउँपालिका, कमल नेपाल, नेकपा एमाले बलेफी गाउँपालिका, केदार क्षेत्री, नेकपा एमाले जुगल गाउँपालिका, होमनारायण श्रेष्ठ, नेकपा एमाले पाँचपोखरी गाउँपालिका, तासी लामा ह्ल्मो, नेकपा एमाले मेलम्ची गाउँपालिका, डम्बर अर्याल, नेकपा एमाले बाह्रविसे निम फुन्जु शेर्पा, नेकपा एमाले त्रिपुरा सुन्दरी गाउँपालिका, भुपेन्द्र श्रेष्ठ, नेकपा एमाले माओवादी केन्द्र विजयी चौतारा साँगाचोकगढी नगरपालिका, अमनसिंह तामाङ, माओवादी केन्द्र भोटेकोसी गाउँपालिका, राजकुमार पौडेल, माओवादी केन्द्र नेपाली कांग्रेस विजयी हेलम्बु गाउँपालिका, निमा ग्याल्जेन लामा, नेपाली कांग्रेस सुनकोशी गाउँपालिका, श्रवण कुमार जिसि, नेपाली कांग्रेस सुनकोशी गाउँपालिका, श्रवण जीसी, नेपाली कांग्रेस

१३) भक्तपुर नेमकिपा विजयी भक्तपुर नगरपालिका, सुनिल प्रजापति,नेमकिपा

४ नम्बर प्रदेश १) बाग्लुङ नेपाली कांग्रेस विजयी तामनखोला गाउँपालिका, झोकलाल बुढा, नेपाली कांग्रेस निसीखोला गाउँपालिका, तारानाथ पौडेल, नेपाली कांग्रेस गलकोट नगरपालिका, भरत शर्मा, नेपाली कांग्रेस जैमिनी नगरपालिका, इन्द्रराज पौडेल, नेपाली कांग्रेस नेकपा एमाले विजयी ढोरपाटन नगरपालिका, देवकुमार नेपाली, नेकपा एमाले काठेखोला गाउँपालिका,  अमर थापा, नेकपा एमाले बढीगाड गाउँपालिका, मेयर सिंह पाइजा, नेकपा एमाले बाग्लुङ नगरपालिका, जनक पौडेल, नेकपा एमाले माओवादी केन्द्र विजयी ताराखोला गाउँपालिका, प्रकाश घर्ती, माओवादी केन्द्र राजमो विजयी बरेङ गाउँपालिका, कृष्ण प्रसाद शर्मा, राजमो

२) गोरखा नेपाली कांग्रेस विजयी चुननुब्री गाउँपालिका, धनबहादुर गुरुङ, नेपाली कांग्रेस गण्डकी गाउँपालिका, होमबहादुर रानामगर, नेपाली कांग्रेस सिरानचोक गाउँपालिका, राजु गुरुङ, नेपाली कांग्रेस अजिरकोट गाउँपालिका, फडिन्द्र धिताल, नेपाली कांग्रेस धार्रचे गाउँपालिका, शान्तबहादुर गाउँपालिका, नेपाली कांग्रेस आरुघाट गाउँपालिका, पूर्ण दाहाल, नेपाली कांग्रेस पालुङटार नगरपालिका, दीपकबाबु कट्टेल, नेपाली कांग्रेस गोरखा नगरपालिका, राजनराज पौडेल, नेपाली कांग्रेस भिमसेन गाउँपालिका, इश्वर पाण्डे, नेपाली कांग्रेस माओवादी केन्द्र विजयी

सहिद लखन गाउँपालिका, रमेश थापा, माओवादी केन्द्र सुलीकोट गाउँपालिका, विणु भट्ट, माओवादी केन्द्र

३) कांस्की नेकपा एमाले विजयी मादी गाउँपालिका, वेदबहादुर गुरुङ, नेकपा एमाले रुपा गाउँपालिका, नवराज ओझा, नेकपा एमाले माछापुच्छ्रे गाउँपालिका, कर्ण गुरुङ, नेकपा एमाले नेपाली कांग्रेस विजयी अन्नपूर्ण गाउँपालिका, युवराज कुँवर, नेपाली कांग्रेस ४) लमजुङ नेपाली कांग्रेस विजयी मध्य नेपाल नगरपालिका, रमेश प्रसाद पाण्डे, नेपाली कांग्रेस दुध पोखरी गाउँपालिका, छुपिमायाँ गुरुङ, नेपाली कांग्रेस नेकपा एमाले विजयी मस्र्याङदी गाउँपालिका, अर्जुन गुरुङ, नेकपा एमाले सुन्दर बजार गाउँपालिका, जनक मिश्र, नेकपा एमाले वेसिशहर नगरपालिका, गुमानसिंह अर्याल, नेकपा एमाले क्वँलालोथर गाउँपालिका, प्रमे बहादुर आले, नेकपा एमाले राइनास गाउँपालिका, सिंह बहादुर थापा, नेकपा एमाले माओवादी केन्द्र विजयी दोर्दी गाउँपालिका, ओमबहादुर गुरुङ, माओवादी केन्द्र

५) मनाङ नेपाली कांग्रेस विजयी नासोङ गाउँपालिका, चन्द्र घले, नेपाली कांग्रेस नार्फु गाउँपालिका, मिङमाछिरिङ लामा, नेपाली कांग्रेस नेकपा एमाले विजयी चामे गाउँपालिका, लोकेन्द्र घले, नेकपा एमाले नासोङ गाउँपालिका, चन्द्र घले, नेकपा एमाले

६) मुस्ताङ स्वतन्त्र विजयी दालोमे गाउँपालिका, लोप्साङ छिरिङ विष्ट, स्वतन्त्र नेकपा एमाले विजयी घरपझोङ गाउँपालिका, आसबहादुर थकाली, नेकपा एमाले नेपाली कांग्रेस विजयी बाह्र गाउँ मुक्ति क्षेत्र गाउँपालिका, फेन्सोक छोप्तेन गुरुङ, नेपाली कांग्रेस लोमन्थाङ गाउँपालिका, सुवर्ण विष्ट, नेपाली कांग्रेस थसाङ गाउँपालिका, बुद्धिप्रसाद शेरचन, नेपाली कांग्रेस

७) म्याग्दी नेपाली कांग्रेस विजयी

मालिका गाउँपालिका, श्री प्रसाद रोका, नेपाली कांग्रेस वेनी नगरपालिका, हरि कुमार श्रेष्ठ, नेपाली कांग्रेस रघुगंगा, गाउँपालिका, भव बहादुर भण्डारी, नेपाली कांग्रेस नेकपा एमाले विजयी धवलागिरी गाउँपालिका, थमसरा पुन, नेकपा एमाले अन्नपूर्ण गाउँपालिका, डम्वर बहादुर पुन, नेकपा एमाले मंगले गाउँपालिका, सत प्रसाद रोका, नेकपा एमाले ८) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नेपाली कांग्रेस विजयी बुङदिकाली गाउँपालिका, दुर्गा बहादुर राना, नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका, डम्बर जिसि, नेपाली कांग्रेस हुप्सीकोट गाउँपालिका, लक्ष्मी पाण्डे, नेपाली कांग्रेस बुलिङटार गाउँपालिका, सशी किरण बस्ताकोटी, नेपाली कांग्रेस मध्यविन्दु नगरपालिका, चन्द्रबहादुर राना, नेपाली कांग्रेस देवचुली गाउँपालिका, पूर्ण कुमार श्रेष्ठ, नेपाली कांग्रेस नेकपा एमाले विजयी गैंडाकोट गाउँपालिका, छत्रराज पौडेल, नेकपा एमाले कावासती नगरपालिका, चन्द्र पुन, नेकपा एमाले

९) पर्वत नेपाली कांग्रेस विजयी

पैयू गाउँपालिका, खगेन्द्र प्रसाद तिवारी, नेपाली कांग्रेस जलजला गाउँपालिका, यमबहादुर मल्ल, नेपाली कांग्रेस कुश्मा नगरपालिका, रामचन्द्र जोशी, नेपाली कांग्रेस नेकपा एमाले विजयी विहादी गाउँपालिका, कमल प्रसाद भुसाल, नेकपा एमाले महाशिला गाउँपालिका, राजु पौडेल, नेकपा एमाले फलेवास नगरपालिका, पदमपाणी शर्मा, नेकपा एमाले मोदी गाउँपालिका, प्रेम पौडेल, नेकपा एमाले

१०) स्याङजा नेकपा एमाले विजयी फेदिखोला गाउँपालिका, घनस्याम सुवेदी, नेकपा एमाले हरिनास गाउँपालिका, खेमनारायण मानन्धर, नेकपा एमाले आँधिखोला गाउँपालिका, सुधिर पौडेल, नेकपा एमाले कालिगण्डकी गाउँपालिका, खेम थापा मगर, नेकपा एमाले गल्याङ नगरपालिका, भुपराज अधिकारी, नेकपा एमाले विरुवा गाउँपालिका, सुन प्रसाद शर्मा, नेकपा एमाले पुतलिबजार नगरपालिका, सीमा क्षत्री, नेकपा एमाले नेपाली कांग्रेस विजयी चापाकोट गाउँपालिका, शिवकुमार गिरी, नेपाली कांग्रेस अर्जुन चौपारी गाउँपालिका, दीर्घ नारायण अर्याल, नेपाली कांग्रेस भिरकोट गाउँपालिका, छायाँराम खनाल, नेपाली कांग्रेस बालिङ नगरपालिका, दिलिप प्रताप खाण, नेपाली कांग्रेस

११) तनहुँ माओवादी केन्द्र विजयी बन्दीपुर गाउँपालिका, पुरनसिंह थापा, माओवादी केन्द्र नेकपा एमाले विजयी देवघाट गाउँपालिका, दुर्गा बहादुर थापा, नेकपा एमाले घिरिङ गाउँपालिका, रणबहादुर राना, नेकपा एमाले भिमाद गाउँपालिका, मेखबहादुर थापा, नेकपा एमाले नेपाली कांग्रेस विजयी रिसिङ गाउँपालिका, राजेन्द्र कृष्ण श्रेष्ठ, नेपाली कांग्रेस म्याग्दे गाउँपालिका, मायाँ राना, नेपाली कांग्रेस व्यास नगरपालिका, बैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस आबु खैरेनी गाउँपालिका, गिर बहादुर थापा, नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका, किशान गुरुङ, नेपाली कांग्रेस भानु नगरपालिका, उदय गौली, नेपाली कांग्रेस

६ नम्बर प्रदेश १) दैलेख नेपाली कांग्रेस विजयी ढुंगेश्वर गाउँपालिका, नगेन्द्र मल्ल, नेपाली कांग्रेस गुराँस गाउँपालिका,  खेमराज ओली, नेपाली कांग्रेस नौमुले गाउँपालिका, भविराम बुढा, नेपाली कांग्रेस दुल्लु नगरपालिका, घनश्याम भण्डारी, नेपाली कांग्रेस नेकपा एमाले विजयी नारायण गाउँपालिका, रत्नबहादुर खड्का, नेकपा एमाले चामुण्डा विन्द्रविसौनी नगरपालिका, सूर्य बहादुर शाही, नेकपा एमाले ठाँटीकाँध गाउँपालिका, धिरबहादुर शाही, नेकपा एमाले भैरवी गाउँपालिका, प्रेम बहादुर बुढा, नेकपा एमाले महावु गाउँपालिका, जंगबहादुर शाही, नेकपा एमाले भगवती माई गाउँपालिका, धनबहादुर थापा, नेकपा एमाले आठविसकोट गाउँपालिका, खङराज उपाध्याय, नेकपा एमाले

२) डोल्पा नेकपा एमाले विजयी काइके गाउँपालिका, अङगद राना, नेकपा एमाले ठूलीभेरी गाउँपालिका, गणेश बहादुर शाही, नेकपा एमाले सेफेक्सुन्डो गाउँपालिका, तासी डुण्डुक गुरुङ, नेकपा एमाले त्रिपुरा सुन्दरी, ओमबादुर बुढा, नेकपा एमाले माओवादी केन्द्र विजयी जगदुल्ला गाउँपालिका, नरसिंह रोकाय, माओवादी केन्द्र मुड्केजुला गाउँपालिका, दत्त बहादुर शाही, मओवादी केन्द्र स्वतन्त्र विजयी डोल्पो बुद्ध गाउँपालिका,तेम्बा गुरुङ, स्वतन्त्र छार्का गाउँपालिका, सोनाङ गुरुङ, स्वतन्त्र

३) हुम्ला माओवादी केन्द्र विजयी ताजाकोट गाउँपालिका, बागदल मल्ल, माओवादी केन्द्र नाम्खा गाउँपालिका, विष्णु लामा, माओवादी केन्द्र सर्केगाढ गाउँपालिका, कृष्ण रोकाया, माओवादी केन्द्र चंखेली गाउँपालिका, धानमाल चौलागाई, माओवादी केन्द्र नेकपा एमाले विजयी आदमचुली गाउँपालिका,दल फडेरा, नेकपा एमाले नेपाली कांग्रेस विजयी सिमिकोट गाउँपालिका, पदम बहादुर लामा, नेपाली कांग्रेस

४) जाजरकोट नेपाली कांग्रेस विजयी कुशे गाउँपालिका, हरि चन्द्र बस्नेत, नेपाली कांग्रेस बाराकोट गाउँपालिका,महेन्द्र बहादुर शाह, नेपाली कांग्रेस नेकपा एमाले विजयी शिवालय गाउँपालिका, नरेन्द्र कुमार शाही, नेकपा एमाले भेरी नगरपालिका, सिपी घर्ती, नेकपा एमाले छेडगाढ नगरपालिका, लालबहादुर महतरा, नेकपा एमाले माओवादी केन्द्र विजयी त्रिवेणी नालगाढ गाउँपालिका, टेकबहादुर रावल, माओवादी केन्द्र जुनीचाँदे गाउँपालिका,कृष्णबहादुर केसी, माओवादी केन्द्र

५) जुम्ला नेपाली कांग्रेस विजयी सिन्जा गाउँपालिका, देवल सिंह रावल, नेपाली कांग्रेस पातारासी गाउँपालिका, लक्ष्मण बोहोरा, नेपाली कांग्रेस कनका सुन्दरी गाउँपालिका, नगरवीर रावत, नेपाली कांग्रेस चन्दननाथ नगरपालिका, कान्तिका सेजुवाल, नेपाली कांग्रेस माओवादी केन्द्र विजयी गुठीचौर गाउँपालिका, हरिबहादुर भण्डारी, माओवादी केन्द्र हिमा गाउँपालिका, राजबहादुर शाही, माओवादी केन्द्र तातोपानी गाउँपालिका, नवराज न्यौपाने, माओवादी केन्द्र नेकपा एमाले विजयी तिला गाउँपालिका, रत्ननाथ योगी, नेकपा एमाले

६) कालिकोट माओवादी केन्द्र विजयी सानी त्रिवेणी गाउँपालिका, डम्बर शाही, माओवादी केन्द्र रासकोट नगरपालिका,काँसी चन्द्र बराल, माओवादी केन्द्र पाँचल झरना गाउँपालिका,खड्क सेजुवा, माओवादी केन्द्र पलाता गाउँपालिका, लक्ष्मण बम, माओवादी केन्द्र तिला गुफा नगरपालिका, रतन बहादुर क्षत्री, माओवादी केन्द्र नेकपा एमाले विजयी खड्कचक्र नगरपालिका, जसी प्रसाद पाण्डे, नेकपा एमाले नेपाली कांग्रेस विजयी महाबै गाउँपालिका, नन्दबहादुर सिंह, नेपाली कांग्रेस

७) मुगु नेपाली कांग्रेस विजयी क्रमाजोङ गाउँपालिका,छिरिङ ग्याम्ने लामा, नेपाली कांग्रेस छायाँनाथ रारा नगरपालिका, हरि जंग शाही, नेपाली कांग्रेस स्वरु गाउँपालिका, लोकबहादुर शाही, नेपाली कांग्रेस नेकपा एमाले विजयी खत्याड गाउँपालिका, उव्जन शाही, नेकपा एमाले

८) रुकुम (पश्चिम भाग) माओवादी केन्द्र विजयी सानी भेरी गाउँपालिका, नरबहादुर पुन, माओवादी केन्द्र मुसीकोट गाउँपालिका, देवीलाल गौतम, माओवादी केन्द्र वाफिँकोट गाउँपालिका, धर्म बहादुर केसी, माओवादी केन्द्र त्रिवेणी गाउँपालिका, झक्कु प्रसाद घर्ती, माओवादी केन्द्र चौरझारी नगरपालिका, विशाल शर्मा, माओवादी केन्द्र आठविसकोट नगरपालिका, गोरख बहादुर केसी, माओवादी केन्द्र

९) सल्यान नेकपा एमाले विजयी ढोरचौर गाउँपालिका,चित्र बहादुर चलाउने, नेकपा एमाले कपुरकोट गाउँपालिका, भिम बहादुर सेन, नेकपा एमाले कालिमाटी गाउँपालिका, दान बहादुर केसी, नेकपा एमाले बनगाढ कपुन्डे, गाउँपालिका, गोविन्द पुन,  नेकपा एमाले माओवादी केन्द्र विजयी दार्मा गाउँपालिका, निम बहादुर केसी, माओवादी केन्द्र बागचौर गाउँपालिका, लोकमान बुढाथोकी, माओवादी केन्द्र कुमास मालिका गाउँपालिका, दिलमायाँ विएम, माओवादी केन्द्र नेपाली कांग्रेस विजयी छत्रेस्वरी गाउँपालिका, सन्तोष केसी, नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका, मान बहादुर डाँडी, नेपाली कांग्रेस शारदा नगरपालिका, सुरेश अधिकारी, नेपाली कांग्रेस

१०) सुर्खेत नेपाली कांग्रेस विजयी चितगढ गाउँपालिका, भद्र चन्द, नेपाली कांग्रेस बाह्रताल गाउँपालिका, तेजबहादुर बस्नेत, नेपाली कांग्रेस भेरिगंगा, नगरपालिका, भुपेन्द्र बहादुर चन्द, नेपाली कांग्रेस गुम्राकोट, हस्त पुन, कांग्रेस पञ्चपुरी गाउँपालिका, उपेन्द्र बहादुर थापा, नेपाली कांग्रेस विरेन्द्रनगर नगरपालिका, देवकुमार सुवेदी, नेपाली कांग्रेस नेकपा एमाले विजयी लेकबेंसी नगरपालिका, गगन सिंह सुनार, नेकपा एमाले सिम्ता गाउँपालिका, कविन्द्र कुमार केसी, नेकपा एमाले चौकुने गाउँपालिका, धिरबहादुर शाही, नेकपा एमाले

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies