Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यी हुन् माओवादी केन्द्रले जितेका स्थानिय तह

\"\"काठमाडौं, ४ जेठ । नेकपा माओवादी केन्द्रले हालसम्म ३६ वटा स्थानिय निकायमा बाजी मारेको छ । चुनावको मुखैमा केही मानिसहरुले गुगलमा खोज्नुपर्ने र बडारिने भविस्यवाणी गरेको भएपनि माओवादी केन्द्र ३ प्रदेशमा भएको स्थानिय चुनावी नतिजाबाट तेस्रो पार्टीको रुपमा पुन उदाएको मात्रै छैन । पहिलो संविधानसभामा पहिलो पार्टीका रुपमा उदाएको माओवादीलाई उहि अवस्थामा फर्कने आधार समेत बनेको छ । नेकपा एमालेले स्थानिय निकायको प्रमुख/मयर ७२ र वडा अध्यक्ष ४९० , नेपाली कांग्रेसले प्रमुख/मेयर ६८ र वडा अध्यक्ष ३६८ मा जित हासिल गर्दा माओवादी केन्द्रले प्रमुख/मेयरमा ३६ र वडा अध्यक्षमा २५८ स्थानमा जित निकालेको छ । हेर्नुहोस् कहाँकहाँ जित्यो माओवादीले ? नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष /प्रमुख जितेको गाउँपालिका र नगरपालिका: ३७. गोरखाको सुलिकोट गाउँपालिका -विष्णु भट्ट ३६. सिन्धुपाल्चोक ३ चौतारा नगरपालिका -अमानसिङ तामाङ / जानुका पराजुली ३५. जाजरकोट ६ जुनीचादे गाउँपालिका- कृष्णबहादुर के.सी. ३४. हुम्ला ६ सर्केगाड गाउपालिका -कृष्ण रोकाया ३३. लमजुङ ४ दोर्दी गाउँपालिका -अमरबहादुर गुरुङ ३२. काभ्रे ३ महाभारत गाउँपालिका -कान्छालाल जिम्बा / चेतकुमारी माझी ३१. गोरखा ४ सहिद लखन गाउँपालिका रमेश थापामगर / इन्दिरा तिवारी ३०. जाजरकोट ६ त्रिवेणी नलगार्ड नगरपालिका टेकबहादुर रावल / बालकुमारी बस्नेत २९. कालिकोट ६ तिलागुफा नगरपालिका रत्नबहादुर शाही /@ दर्शना नेपाली २८.कालिकोट ६ रास्कोट नगरपालिका काशिचन्द्र बराल/मिमसरा बम २७. रुकुम ६ सानोभेरी गाउँपालिका नरबहादुर पुन / इन्दिरा वली २६. रुकुम ६ बाँफीकोट गाउपालिका धर्मराज के.सी. / मनकला पुन २५. रुकुम ६ मुसीकोट नगरपालिका देविलाल गौतम / प्रेमकुमारी सुनार २४. रुकुम ६ त्रिवेणी गाउँपालिका झक्कुप्रसाद घर्ति / निर्मला विष्ट २३. रुकुम ६ चौरजहारी नगरपालिका विशाल शर्मा / राधा रोका २२. रुकुम ६ आठविसकोट नगरपालिका गोर्खबहादुर के.सी. / गीता नेपाली २१. सल्यान ६ दार्मा गाउँपालिका निमबहादुर के.सी. / टीका शर्मा ओली २०. सल्यान ६ बागचौर नगरपालिका लोकमान बुढाथोकी / कल्पना पुनमगर १९. जुम्ला ६ गुठीचौर गाउँपालिका हरीबहादुर भण्डारी / टीका ऐडी १८. जुम्ला ६ हिमा गाउँपालिका रजबहादुर शाही / हिमाली रोकाय १७. जुम्ला ६ तातोपानी गाउँपालिका नवराज न्यौपाने / अस्मीता कार्की १६. कालिकोट ६ सान्नीत्रिवेणी गाउँपालिका डम्वरबहादुर शाही १५. कालिकोट ६ पलाता गाउँपालिका लक्ष्मण बहादुर बम १४. कालिकोट ६ पचालझरणा गाउँपालिका खडगराज सेजुवाल १३. हुम्ला ६ चंखेली गाउँपालिका धनलाल चौलागाई १२. हुम्ला ६ ताजाकोट गाउँपालिका बागदल मल्ल छत्याल / मन्जु बुढा ११. हुम्ला ६ नाम्खा गाउँपालिका विष्णु लामा / पेमा लामा १०. डोल्पा ६ मुडकेचुला गाउँपालिका दत्तबहादुर शाही ९. डोल्पा ६ जगदुल्ला गाउँपालिका नरसिंह रोकाय / अमृता लामा ८. रामेछाप ३ दोरम्बा गाउँपालिका कमानसिंह मोक्तान / कृश्चला घिसिङ्ग ७. सिन्धुली ३ मरीन गाउँपालिका पानीराज बम्जन / संगीता माझी ६. सिन्धुली ३ हरीहरपुरगढी गाउँपालिका कार्साल लामा / अनिता राई दनुवार ५. मकवानपुर ३ बाग्मती गाउँपालिका सर्केश घलान मधु ४. ललीतपुर ३ कोन्ज्योसोम गाउँपालिका गोपीलाल सिङतान / मिङमा लामा ३. सिन्धुपाल्चोक ३ भोटेकोशी गाउँपालिका राजकुमार पौडेल / डावुटी शेर्पा २. तनहुँ ४ बन्दीपुर गाउँपालिका पुर्णसिंह थापा / करुणा गुरुङ्ग १. बाग्लुङ्ग ४ ताराखोला गाउँपालिका प्रकाश घर्तिमगर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies