Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सत्ता–विपक्षीका बेग्लाबेग्लै संशोधन दर्ता

\"\"काठमाडौं, १७ वैशाख । व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमाथि प्रमुख प्रतिपक्षी एमालेलगायत पाँच दल र सरकारको नेतृत्व गरिरहेका दलहरूले बेग्लाबेग्लै संशोधन प्रस्ताव दर्ता गरेका छन् । विपक्षी दलहरूले शनिबार साँझ संशोधन दर्ता गरेका हुन् भने सत्तापक्षले संशोधन दर्ता गर्ने समय सकिन केही मिनेटअघि मात्र संशोधन दर्ता गराएको छ । आजको राजधानी दैनिकमा खबर छ– विपक्षीले सरकारले संसद्मा दर्ता गरेको विधेयकप्रति असन्तुष्टि जनाउँदै बेग्लै संशोधन दर्ता गरेको हो भने सत्ता पक्षले प्रतिपक्षी दल र मधेसी मोर्चालाईसमेत मान्य हुनेगरी विधेयक पारित गराउन भन्दै संशोधन दर्ता गराएको हो । संशोधन गर्ने अन्तिम समय सकिन केही मिनेटअघि दर्ता भएको प्रस्तावमा संविधानको धारा २७४ को उपधारा ४ मा यसअघि प्रस्ताव गरिएको सहमति शब्दको सट्टा परामर्श राख्नेगरी संशोधन हालेको छ । सत्तारूढले संविधानको धारा ७ को उपधारा २ (क), धारा २७४ को उपधारा ४, सोही उपधारामा संशोधन गरी खण्ड (क) थप गर्ने, सोही धाराको उपधारा ८ र धारा २८७ को उपधारा १ मा संशोधन प्रस्ताव गरेको छ । मधेसी मोर्चा र प्रमुख प्रतिपक्षीसहितका विपक्षी गठबन्धन सरकारले यसअघि दर्ता गरेको विधेयकमा असन्तुष्ट बनेपछि उनीहरूलाइ मनाउन संशोधन प्रस्ताव दर्ता गराएको जनाएको छ । मोर्चाले सीमांकन र विपक्षीले भाषा, नागरिकतालगायत विषयमा असन्तुष्टि जनाएपछि यसअघि दर्ता गरेको प्रस्तावलाई सर्वमान्य बनाई पारित गराउने भन्दै सरकारले यस्तो संशोधन दर्ता गरेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies