Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रिमियर लिगको उपाधिहोड रोमान्चक : युनाईटेडको चेल्सीलाई धक्का

\"\"काठमाडौं, ४ बैशाख । आइतबार राति भएको खेलमा म्यानेचेष्टर युनाइटेडले शिर्ष स्थानमा रहेको चेल्सीलाई २–० ले पराजित गरेपछि प्रिमियर लिगको उपाधिहोड रोमान्चक हुने भएको छ । ३२ खेलबाट ७५ अंक जोडेको चेल्सीलाई समान खेलबाट ७१ अंकसहित पछ्याईरहेको टोटनह्यामले अंक दुरी ४ मा झारेपछि रोमान्चक बन्ने भएको हो । आक्रामक खेल खेलेको युनाईटेडको टोलीमा पोग्वा, हेरेरा, रास्फोर्ड, लिङ्गार्डजस्ता खेलाडीलाई रोजेका माउरिन्होले रुइनी, इब्राहामोभिक, माख्तियारान, मार्टियल, माटा जस्ता खेलाडीलाई बेन्च राखेका थिए । खेलको छैटौं मिनेटमै मार्कोस रास्फोर्डको गोलबाट अग्रता लिएको युनाइटेडको अघि चेल्सी खेलअवधीभर निरिहजस्तै बनेको थियो । पहिलो गोलमा आन्द्रे हेरेराको पासमा रास्फोर्डले गोल गरेका थिए भने दोस्रो गोलमा रास्फोर्डको पासमा हेरेराले दोस्रो हापको ५० औं मिनेटमा गोल गर्दै २–० को अग्रता दिलाएका थिए । खेल अवधीभर कममात्रै मौका जुराएको चेल्सीलाई जित अति आवश्यक थियो । तर युनाईटेड पनि चेल्सीमाथि जित दर्ज गरेर अन्तिम ४ मा सिजन समाप्त गर्ने योजनामा थियो । हारसँगै चेल्सीलाई पछ्याइरहेको टोटनह्याम उत्साहित बनेको छ भने प्रिमियर लिग थप रोमान्चक मोडमा पुगेको छ । \"\"उता अर्को खेलमा लिभरपुलले वेष्ट ब्रुमिचलाई १–० ले पराजित गर्दै ६६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पहिलो हापको अतिरिक्त समयमा फिरमिन्होले गरेको गोल नै यो खेलमा पहिलो र अन्तिम गोल बन्यो । तर अन्य प्रतिपस्र्धी टोलीको तुलनामा लिभरपुलले १ खेल बढी खेलेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies