Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

प्रचण्डलाई फेरि प्रधानमन्त्री बन्ने अफर !

[caption id=\"attachment_123394\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, ३० चैत । प्रमुख प्रतिपक्ष नेकपा एमालेले माओवादीको नेतृत्व नयाँ सरकार गठन गर्ने भन्दै छलफल अघि बढाएको स्रोतले जानकारी दिएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई सत्ता बाहिर राख्ने चाहना अनुसार माओवादीसँग मिलेर नयाँ सरकार गठन गर्न एमालेले प्रस्ताव गरेको स्रोतले बतायो । पछिल्लो समय माओवादी र एमाले नेताहरुको छलफलमा यस्तो कुरा आएको हो । तर एमालेको उक्त कुरालाई प्रचण्डले अस्विकार गरेका छन् । प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो ‘मेरा लागि प्रधानमन्त्री पद नै ठूलो होईन्, जसरी हुन्छ देश विकास गर्ने हो, म प्रधानमन्त्री हुँदा जति विकास गरेको छु, अब देउवा जीले पनि गर्नुहुनेछ, कांग्रेसलाई दिएको बचन हार्न चाहन्न ।’ कांग्रेस सरकार बाहिर राखेर माओवादीकै नेतृत्वमा सरकार गठन गर्ने कुरा प्रचण्ड सामू पुग्दा यसअघि पनि एमालेबाट बारम्बार धोका पाएकाले सत्ता समिकरणको कुरा नगर्न प्रचण्डले आग्रह गरेको स्रोतको दाबी छ । एमालेले प्रचण्डकै नेतृत्वमा कांग्रेसलाई सरकार बाहिर राखेर आफु सहभागि हुने प्रतास्व गरेको थियो । त्यस्तै सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच स्थानीय तहको चुनाव कुनै हालतमा नसार्ने छलफल भएको छ । आउँदो बैशाख ३१ गते हुने स्थानीय तहको चुनावलगत्तै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने गरी चुनाव नसार्ने टुंगो लागेको हो । पूर्वसहमतिअनुसार प्रचण्डले ९ महिना सरकार चलाएपछि देउवालाई हस्तान्तरण गर्ने थियो । त्योअनुसार प्रचण्डको समयसिमा चैत मसान्तसम्म मात्रै हो । तर स्थानीय तहको चुनाव गरेपछि सहजै देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रचण्डले बचन दिएका छन् । स्रोतका अनुसार बैशाख ३१ गतेको स्थानीय तहको चुनाव गरेर जेठको पहिलो साता प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गर्ने बचन दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies