Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘नक्कली गोरी’ लिएर आए आस्मान (भिडियोसहित)

\"\"सिन्धुपाल्चोक, २७ चैत ।  आस्याङ्की छोरी र हिमाल पारीको गाउँ गीतको अपार सफलतापछि गायक आस्मान लोप्चनले अर्को गीत ‘नक्कली गोरी’ लिएर बजारमा आएका छन् । उनको पछिल्लो गीत ‘नक्कली गोरी’ को म्युजिक भिडियो बजारमा आएको हो । सो गीतको भीडियो बजारमा आएसँगै उनको चर्चा झन चुलिएको छ । बिहीबार सङ्गस् नेपालले युटुवमा म्युजिक भिडियो सार्वजनीक गरे लगत्तै अत्याधिक मात्रमा भिडियो डाउन्लोड भईरहेको छ । सिन्धुपाल्चोकको पर्यटकीय स्थल सुकुटे स्थित सुकुटे बीच रिसोर्टमा उक्त, भीडियोको छायाङ्कन गरिएको हो निर्माण पक्षले जनाएको छ । लोप्चनकै शब्दमा र स्वरमा रहेको गीतलाई बुद्ध लामा तितुङले निर्देशन गरेका हुन् । सोम लोप्चनको निर्माणमा बनेको गीतको भीडियोमा प्रमुख भूमिकामा आस्मान लोप्चन र सरला सापकोटालाई देखिने छ । त्यस्तै अतिथि कलाकारको रुपमा सञ्चारकर्मी सुन्दर शिरीष, किशोर बुढाथोकी, विजय नेपालका साथै गोपाल बोम्जनलाई देख्न सकिने निर्माण पक्षले जनाएको छ । विशेष गरी लोक सेलोलाई आफ्नो गायन शैली बनाएका लोप्चनको यो भन्दा अडाडि दुई गीतको भीडियो सार्वजनिक भईसकेको छ । आस्याङ्को छोरी र हिमाल पारीको गाउँमा बोलको गीतलाई स्रोताले अत्याधिक मन पराएका कारण तेस्रो गीत स्रोता दर्शकमाझ ल्याईएको गायक लोप्चनले बताए । ‘यसले पनि अघिल्लो गीतलेजस्तै माया पाउने विश्वास लिएको छु’, उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies