Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अन्टारटिकाको मासिफमा प्रचण्डदेखि भण्डारी, देउवा र ओलीसम्म (फोटोफिचर)

काठमाडौं, २६ चैत\"\"विश्व पर्वतारोही संजय पण्डितले केहि महिना अघि आफुले आरोहण गरेको अन्टारटिकाको सर्बोच्च शिखर बिन्सोंन मासिफमा नेपालका प्रधानमन्त्री र राष्ट्रपतिको फोटो फर्फराएका छन् ।   पण्डितले रास्ट्रपति बिध्यादेबी भण्डारी, उपरास्ट्रपति नन्दबहादुर पुन, प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरु केपी ओली, शेर बहादुर देउबा, झलनाथ खनाल उपप्रधामन्त्री तथा अर्थमन्त्रि कृष्ण बहादुर महरा, स्वास्थ्यमन्त्रि गगन थापा, पूर्व उप प्रधामन्त्रीहरु बामदेव गौतम, राम चन्द्र पौडेल, टोपबहादुर रायमाझी, प्रकाशमान सिह, पूर्व अर्थमन्त्रि डा.रामशरण महत, पूर्वमन्त्रि पुरुषोतम पौडेल, पूर्व मन्त्रि रेखा शर्माको फोटो फर्फराएका हुन् । \"\" त्यस्तै नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइराला, नेता लिलामणि पोख्रेल, कृष्णध्ज खड्का, पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. गोबिन्दराज पोख्रेल, गोल्डेन गेट कलेजका कार्यकारी निर्देशक रमेशकुमार सिलवाल, एन र एनका बरिस्ठ उपाध्यक्ष भबन भट्ट तथा आफ्ना बाबु आमा अंकित फोटो शनिबार सार्बजनिक गरेका हुन् । \"\" पण्डितले फोटो सार्बजनिक गर्दै भने ‘मेरो विश्व हिमाल आरोहणमा तन मन र धनले स्वीकार गरि प्रत्यक्ष अप्रत्क्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ।’ \"\" फोटो प्रदर्शनी गर्न कसैले आफुलाई नभनेको र फोटो प्रदर्शन गर्नु आफ्नो कर्तब्य र इतिहास सम्झेको पनि बताएका छन् । संसारकै निकै चिसो हुने महादेशको उपमा पाएको यो शिखरमा करिब ३० मिनेटलगाएर फोटोहरु प्रदर्शन गरेको उनले बताएका छन् । पण्डितले सगरमाथा ,प्राण घातक हिमालको रुपमा चिनिएको मनास्लुलगायत विश्वका चर्चित ११ पर्बतहरुको सफल आरोहण गरिसकेका छन् भने अस्ट्रेलिया सर्बोच्च शिखर कोजीयसको र अफ्रीकाको सर्बोच्च शिखर किलिमन्जारो नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल भाद गाउले टोपी लगेर आधार शिविरदेखि सर्बोच्च बिन्दुसम्म उल्टो हिडेर आरोहण गर्ने नेपालकै प्रथम विश्व पर्वतारोहीको कृतिमान कायम गरेका छन् । र यूरोपको सर्बोच्च सिखरमा ६ मिनेट ३ से अर्ध नंग्न भएर अर्को कृतिमान कायम गरिसकेका छन् । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies