Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

३५ बर्षपछि नियमित सेक्सको फाइदै-फाइदा

\"\"मानिसको उमेरमा हुने बृद्धिसँगै एउटा अवस्थामा पुगेर मष्तिष्कका कोषहरु निष्क्रिय हुने क्रम शुरु हुन्छ । वैज्ञानिक तथ्य अनुसार, ३५ वर्ष पुगेपछि हरेक दिन ७ हजार मष्तिष्क कोषहरु क्षय हुने गर्दछन् । नियमित व्यायाम, शरीरमा खानपीन र मांशपेशीको गतिमा नियन्त्रणले यस्ता कोष मर्ने क्रमलाई कम गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । यसका ला िसबैभन्दा उत्तम भनेको नियमित यौन सम्पर्क रहने उनीहरुले बताएका छन् । अमेरिकास्थित प्रिन्सटन युनिर्भसिटिका वैज्ञानिकहरुले गरेको एक अध्ययनमा यौन सम्पर्कले शरीरमा रक्तसञ्चार प्रणाली राम्रो बनाउने र स्मरण शक्ति रहने दिमागको कोषहरुको संख्यामा तीब्र बृद्धि गर्दछ । तनाब र निराशलले स्मरण शक्ति हुने दिमागको हिपोक्याम्पसको आकारलाई सानो बनाइदिन्छ । तर व्यायाम र सेक्सले यस्तो प्रभावको डटेर लड्छ । यसबाहेक सेक्सले दिमागको कोषलाई पतन हुनबाट बचाउँछ । ‘तसर्थ बुढेसकालसम्म पनि यौनका दृष्टिले सक्रीय वृद्धबृद्धा डिमेन्सिया रोगको शिकार हुनबाट बच्छन’, डा घोष भन्छन् । विज्ञहरुका अनुसार सेक्सको समयमा दुई ओठ यति कसिलो हुन्छ यो मुठी पारेको भन्दा सय गुना बढी हुन्छ । ‘चुम्बनले दिमागमा एउटा शक्ति पैदा गर्छ, तनाब न्युन गर्ने रसायन निस्काशन गर्छ र मुडलाई रमाइलो बनाउछ,’ घोष भन्छन् । विज्ञहरुका अनुसार सेक्सको समयमा दुई ओठ यति कसिलो हुन्छ यो मुठी पारेको भन्दा सय गुना बढी हुन्छ । ‘चुम्बनले दिमागमा एउटा शक्ति पैदा गर्छ, तनाब न्युन गर्ने रसायन निस्काशन गर्छ र मुडलाई रमाइलो बनाउछ,’ घोष भन्छन् । सेक्सले दिमागमा रगतको प्रबाह बढाइदिन्छ जसका कारण अक्सिजनको मात्रा पनि बढ्छ । ‘यौन गतिविधिको बेला दिमागमा भएको न्युरोन सक्रीय र बढी अक्सिजनको उपयोग गरेको देखिन्छ,’ रुटगर्स युनिर्भ्सिटीका मनोचिकित्सक बारु कोमिसारुक भन्छन् । सेक्सले खुसी प्रदान गर्ने हर्मन निस्कासन गर्छ तसर्थ झटपट गरिने जंगली सेक्स भन्दा मायापूर्वक गरिने सेक्सले बढी हर्मन निस्काशन गर्छ । चरम आनन्दले पीडा गराउने सिग्नललाई रोकिदिने अर्का प्राध्यापक कोमिसारुक बताउँछन् । “दिमागमा एउटा परिचित चक्र हुन्छ जसले मानिसलाई खुसी बनाइदिन्छ,’ युनिर्भ्सिटी अफ क्यालिफोर्नियाका स्नायुसम्बन्धी विज्ञ पउल थोम्पसन भन्छन् । सेक्सले डिप्रेसनको उपचार गर्नुका साथै दिमागमा न्युरो ट्रान्समिटरलाई बढी चलायनमान बढाई बढी रसायन उत्पादन गर्ने उनी बताउँछन् । विभिन्न यौन स्वास्थ्य अनुसन्धानहरुले शारीरिक र मानसिक स्वास्थ्यलाई पनि ध्यान दिएका छन् । यौन कार्यले महिलालाई डर, त्रास र चिन्ताबाट मुक्त गर्ने विज्ञहरु बताउछन् । सेक्स निन्द्राको औषधी नै भएको समेत डा घोष बताउछन् । रातभर निन्द्रा नलागेको सेक्सले औषधीको काम गर्दछ । बिहान भन्दा रातको समयमा सेक्स उपयुक्त हुन्छ । सेक्सले मांशपेशीलाई आनन्द दिने र काँध तथा घाँटीको दुःखाई कम गर्ने डा घोष बताउँछन । त्यस्तै सेक्सले मुटुको रोग, हड्डी सम्बन्धी समस्या समाधान गर्ने, पुरुष तथा महिलालाई बढी उर्वर बनाउने, प्रोटेस्ट क्यान्सरबाट बचाउने र तौल घटाउन समेत प्रभावकारी सिद्ध हुने विज्ञहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies