Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

शिक्षामा निजी क्षेत्रको ब्रम्हलुट

\"\"भक्तपुर, १४ चैत । शिक्षासँग सरोकार राख्ने अभिभावक संघ नेपाल, प्याब्सन र एन प्याब्सनका पदाधिकारीले सरकारको कमजोरीकै कारण नेपालको शैक्षिक क्षेत्रको बिकास हुन नसकेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी बालुवामा पानी खनाए सरह भएको भन्दै सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको अनुगमन गर्न नसक्दा सामुदायिक बिद्यालयको अवस्था दिन प्रतिदिन खस्कँदै जानु र हचुवाका भरमा पटक पटक शिक्षा नियमावली परिवर्तन गरिनु र काम पुरानै शैलीमा हुने गरेकाले यस क्षेत्रको बिकास हुन नसकेको आरोप लगाएका हुन् । अभिभावका संघ नेपालका अध्यक्ष केशव पुरीले सरकारी शिक्षण संस्थाहरुको कमजोरीका कारण नीजि नाम चलेका बिद्यालयहरुले आर्थिक ब्रम्ह लुट गर्दै अभिभावक माथि धान्नै नसक्ने आर्थिक भार थुपारेको बताए । उनले बिश्वमै कँहि नभएको शैक्षिक कर निजि बिद्यालयले सिधै एक प्रतिशत कर बिद्यार्थीको टाउकोमा लाद्नु गलत भएको भन्दै यस्तो कर बिद्यार्थीले नभएर सञ्चालकले बेहोर्नु पर्नेमा जोड दिए । उहाँले निजि बिद्यालयको शैक्षिक प्रणाली एकै हुनु पर्ने भन्दै समय अनुकुल बिद्यार्थी शुल्कलाई परिमार्जन गरिनु पर्ने बिषय उठान गर्दा अभिभावकलाई प्याब्सन र एन प्याब्सनले दुश्मनको ब्यवहार गर्ने गरेको गुनासो गरे । प्याब्सनका अध्यक्ष बिजय सम्बाहाम्फेले नेपालको भूगोल अनुरुपको शिक्षा प्रणाली लागू गर्न नसक्दा समस्या देखिएकाले सोच अनुरुप प्रतिफल प्राप्त हुन नसकेको बताए । उनले राज्यका महत्वपूर्ण पदमा बसेका ब्यक्तिहरुले नेपालको शैक्षिक क्षेत्रका बारे जानकारी नहुँदा बिभिन्न समयमा नेपाल सरकारले निजि बिद्यालयमा पटक पटक अंकुश लगाउने काम गलत भएको बताए । एन प्याब्सनका अध्यक्ष कर्ण बहादुर शाहिले नेपालका निजि बिद्यालयले समय अनुरुप सञ्चालन हुँदै आएको र सरकारी बिद्यालयको सुधार भए निजि बिद्यालय डुब्छन् भन्ने भनाई भ्रम मात्र भएको भन्दै सरकारले प्रदान गर्न नसकेको शिक्षा क्षेत्रको बिकासमा अहंम भूमिका खेलिरहेको बताए । उनले न्यायलयले समेत बिद्यालयका शुल्कका बिषयमा जारी गरेको निर्देशन समयानुकुल नभएको भन्दै उपत्यकामा सञ्चालनमा रहेका निजि बिद्यालयलाई जस्तै अन्य बिकट जिल्लाका नीजि बिद्यालयलाई एकै स्थानमा राखिनु न्याय पूर्ण नरहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies