Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

७ सय ४९ डलर पर्ने एप्पलको रातो आइफोन यस्तो छ

\"\"एप्पल कम्पनीले हालै पहिलोपटक रातो रंगको आइफोन सार्वजनिक गरेको छ । एप्पलले आइफोन सेभेन तथा आइफोन सेभेन प्लसमा रातो रंगका विशेष संस्करण सार्वजनिक गरेको हो । \"\" एप्पलको दशक लामो एड्स विरुद्धको रातो अभियान अन्तरगत नै उसले रातो रंगका आइफोन सार्वजनिक गरेको बताइएको छ । रातो रंगका आइफोनको मूल्य ७ सय ४९ डलर पर्ने बताइएको छ । \"\" एप्पलले ल्याएको विशेष संस्करणको रातो आइफोन सेभेन प्लस १२८ तथा २५६ जिबी गरी दुई मेमोरी भेरिएन्ट्समा उपलब्ध हुनेछ ।   विभिन्न देशमा रातो रंगका आइफोन सेभेन र सेभेन प्लसको बिक्री मार्च २४ बाटै हुनेछ । एप्पल कम्पनीले आफ्ना अन्य केही पूराना संस्करणका आइफोन तथा आइप्याडलाई पनि नयाँ मूल्य तथा मेमोरी भेरिएन्टमा पुनः पेश गरेको छ । उसले आइफोन एस ई को स्टोरेज क्षमता बढाएर पेश गरेको छ भने ९।७ इन्चको आइप्याड प्रो को नयाँ सस्तो मोडेल लञ्च गरेको छ ।   यसअघि १६ र ६४ जिबी मोडेलमा उपलब्ध आइफोन एस ई अब ३२ र १२८ जिबी मोडेलमा पाइनेछन् । त्यस्तै आइप्याड मिनी फोर अब १२८ जिबी इन्टरनल स्टोरेजको साथमा उपलब्ध हुनेछ । \"\" एप्पलले ल्याएको ९।७ इन्चको सस्तो आइप्याड प्रोमा रेटिना डिस्प्ले रहेको छ । ३२ जिबी स्टोरेज रहेको यसमा केबल वाइफाइ कनेक्टिभिटीवाला मोडेलको मूल्य केही कम पर्नेछ र वाइफाइ सँगै सेल्यूलर कनेक्टिभिटी भएको मोडेलको मूल्य केही बढि पर्ने बताइएको छ । \"\" यो आइप्याडको आल्मुनियम बडी छ भने डिस्प्ले रिजोलुसन २०४८ गुणा १५३६ पिक्सेल रहेको छ । यसमा एप्पलको ६४ बिटको ए नाइन प्रोसेसर तथा एम नाइन मोसन कोर प्रोसेसर पनि रहेको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies