Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यि हुन् विश्वका ‘टप टेन’ अर्बपतिहरु

\"\"काठमाडौं, ८ चैत । अमेरिकि पत्रिका फोर्ब्सले बिश्वका अर्वपतिहरुको नामावली सार्वजनिक गरेको छ । २०१७ को अर्वपतिहरुको सूची सार्वजनिक गरेको हो । जसअनुसार १ नम्बरमा Bill Gates रहेका छन् । ६१ बर्षिय अमेरिकि नागरिकGates को सम्पत्ति ८६ विलियन डलर रहेको छ । उनले माइक्रोसफ्ट व्यापार गरेर सम्पत्ति कमाएको फोब्र्सको अनलाइनले जनाएको छ । त्यस्तै अर्का ८६ बर्षिय अमेरिकि नागरिक Warren Buffett दोस्रो नम्बरमा रहेका छन् । Berkshire Hathaway बाट उनले कमाएको उल्लेख गरिएको छ ।

विश्वका अर्बपतिहरुको सूचीमा विनोद चौधरी पनि (सूचीसहित)

त्यस्तै अमेरिकाकै नागरिक ५३ बर्षियJeff Bezos तेस्रो नम्बरमा रहेका छन् । उनको ७२.८ विलियन सम्पत्ति रहेको बताइएको छ । उनको आम्दानीको स्रोत Amazon.com रहेको जनाएको छ । स्पेनका नागरिक Amancio Ortega चौथो नम्बरमा रहेका छन् ।Zara आम्दानीको स्रोत रहेको ८० बर्षिय Ortega को ७१.३ विलियन सम्पत्ति रहेको बताइएको छ । फेसबुकका मालिक अमेरिकि नागरिक Mark Zuckerberg पाचौं नम्वरमा रहेका छन् । ३२ बर्षिय Zuckerberg को मुख्य स्रोत फेसबुक हो । उनको ५६ बिलियन डलर सम्पत्ति रहेको छ । मेक्सिकोका ७७ बर्षिय Carlos Slim Helu को सम्पत्ति ५४.५ विलियन रहेको छ । उनको आम्दानीको मूख्य स्रोत telecom रहेको छ । उनी छैठौं नम्बरमा रहेका छन् । त्यस्तै अर्का ७२ बर्षिय अमेरिकि नागरिक Larry Ellison को ५२.२ विलियन सम्पत्ति रहेको छ । उनी सातौं नम्वरमा रहेका छन् । उनको मूख्य आम्दानीको मूख्य स्रोत Software रहेको छ ।

सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस

त्यसैगरि Charles Koch ८१ बर्षका भए ।  उनीअर्बपतिहरूको सूचीमा अाठाैं नम्बरमा रहेका छन् । उनको आम्दानीको स्रोत भनेको diversified हो । उनको ४८.३ विलियन डलर सम्पत्ति रहेको छ । उनी पनि अमेरिकि नागरिक हुन् । त्यस्तै David Koch को पनि सम्पत्ति प्यअज को जत्तिकै ४८.३ विलियन डलर छ । diversified आम्दानी स्रोत भएका उनी ७६ बर्ष भए । त्यस्तै दसौं नम्बरमा अमेरिकाकै ७५ बर्षिय Michael Bloomberg रहेका छन् । उनको आम्दानी ४७.५ विलियन डलर रहेको छ । Bloomberg LPआम्दानीको स्रोत हो । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प ५ सय ४४ स्थानमा रहेका छन् । उनको सम्पत्ति ३.५ विलियन डलर रहेको फोर्ब्सले  जनाएको छ । त्यस्तै नेपालका विनोद चौधरी १ हजार ५ सय ६७ नम्बरमा रहेका छन् । उनको मूख्य आम्दानी diversified देखाइएको छ । ६७ बर्षिया चौधरीको १.३ विलियन डलर सम्पत्ति रहेको फोब्र्स पत्रिकाले जनाएको छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies