Khabar Dabali Logo
  April 23, Tue

नायिका मालाको ‘कहिले गर्छौ तिमिले मेरो सबै रहर पूरा’ (भिडियोमा हेर्नुहोस)

पछिल्लो समयकी चर्चित मोडेल तथा नायिका माला लिम्बुको नृत्य रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिक्षा भण्डारीको आवाजमा ‘भाउ खोज्ने त्यो ठुला कुरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नृपेश उप्रेतीको शब्दमा तयार पारिएकोे गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन् । बालाजुस्थित चलचित्र स्टुडियोमा छायाँकन गरिएको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । गीतमा प्रशान्त तामाङको कोरियोग्राफि रहेको छ । भिडियोमा माला लिम्बुलाई बिचार पौड्यालले साथ दिएका छन् । युट्युबमा सार्वजनिक भएको १२ घण्टामै गीतलाई करिब ५० हजारले हेरेका छन् ।

आफ्नो पहिलो गीतलाई दर्शकले मन पराइदिएकाले आफुलाई हौसला मिलेको गायिका भण्डारीले बताएकी छिन् । मोडेल माला लिम्बुले आफुलाई गीत निकै मन परेको र मेहनतसाथ काम गरेकाले सबैले भिडियो मन पराउनेमा विश्वस्त रहेको बताइन् । मालाकै अभिनय रहेको चलचित्र पर्वुमा समावेश ुकालेदाईु बोलको गीत पनि अहिले चर्चामा छ ।

चैत ५ गते, २०७३ - १४:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् नेकपाका ८ ‘घटुवा प्रकरण’ ! कोको परे घटुवामा ?

काठमाडौं । लामो समयको विवादपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटीमा ‘घटुवा’ प्रकरणुले...   
रामेछापमा तारा एयरको विमान रनवेमा चिप्लियो : सबै यात्री सकुशल

रामेछापमा तारा एयरको विमान रनवेमा चिप्लियो : सबै यात्री सकुशल

रामेछाप । तारा एयरको विमान सोमबार विहान रामेछाप विमानस्थलको रनवेमा चिप्लिएको छ । तर विमानका यात्रि...   
नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास ७० वर्ष पुरानो छ। हाल दर्जनौं समूहमा रहेका कम्युनिष्ट घटकहरुको...   

नेकपामा प्रचण्डको समन्वयकारी भूमिका : यसरी टुंगियो जिल्ला नेतृत्वको विवाद

काठमाडौं । लामो समयसम्म प्रक्रियागत झन्झटमा अल्झेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला तहको...   
रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भरतपुरकी मेयर रेनु दाहाल भेट्न भरतपुर...   

फेरी विप्लवका दुई केन्द्रिय नेता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्य पक्राउ परेका छन् । प्रहरीले...   

कहाँ पर्‍यो नेकपाको एकतामा गाँठो ?

काठमाडौं । नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया...   
ओली गिरफ्तार परेपछि विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड

ओली गिरफ्तार परेपछि विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । अबको विप्लवको...   
जनार्दनको आक्रोस– उर्जामन्त्री वर्षमानले के गरे थाहा भएन

जनार्दनको आक्रोस– उर्जामन्त्री वर्षमानले के गरे थाहा भएन

काठमाडौं । नेकपाका नेता तथा ६ नं. प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले उत्तरगंगा जलविद्युत परियोजनाको...   

नेकपामा तीन नेताको फरकफरक तीन प्रस्ताव : तर सबै लचिलो

काठमाडौं । नेकपाको एकता प्रक्रियालाई अन्तिम दिन बसिरहेका ३ नेताले तीनैथरीका प्रस्ताव छलफलमा राखेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top