Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

‘सेक्स संकट, मान्छे नरहने चिन्ता

\"\" काठमाडाैं,  ४ चैत  । जापानमा यौनसम्बन्ध राख्ने कुरामा अरुचीबढ्दै गएपछि यसले ठूलो संकट निम्त्याउने आँकलन गरिएको छ । यही स्थिति रहेमा एकदिन जापानमा एकजना मानिस पनि बाँकी नरहने चिन्ता शोधकर्ताहरुले बताएका छन् । तोहाकु विश्वविद्यालयका शोधकर्ताहरुले डुम्स डे (प्रलयको आँकलन) क्लक नै बनाएका छन् । जापानीहरु निकै मेहनती र कामप्रति निकै गम्भीर हुन्छन भनेर चिनिने गरिन्छ । अहिले भने जापानमा बढ्दो भर्जिन संख्याले चर्चा बटुलिरेहेको छ । खासमा यो देशको धेरै जनसंख्या यौनप्रति कम चासो राख्न थालेका छन् । जसले जापानी सरकार समेत यसमा गम्भिर भएको छ । अहिलेको अवस्था नै हेर्ने हो भने वर्तमान ‘सेक्स संकटु’कायमै रहेमा १६ अगस्त ३७६६ मा जापानमा एकजना मात्रै जीवित रहने छ । यो अनुमान देशको घटदो प्रजनन दर र बुढाहरुको आबादीमा आधारित छ । ब्रिटेनमा पनि सन् १९२० दशकको पीढिको तुलनामा लाखौ मानिसहरुको सेक्स इच्छामा रुचि घटेको छ । अहिले जापानमा अविवाहितको संख्या बढ्दो देखिएको छ । जापानमा बृद्धहरुको जनसंख्या विश्वमै धेरै छ । युवा पुस्ता विवाह गर्न रुची देखाएका छैनन जसले बच्चा जन्मिन कम भएको छ । सरकारले विवाह गर्न र बच्चा पाउन पैशा पनि दिइरहेको छ । तर जापानीहरु काममा यति व्यस्त छन् की उनीहरुलाई घरजम गरेर बस्न फुर्सद नै छैन । जापान फैमिली प्लानिंग एशोसिएसनको सर्भेका अनुसार, १६ देखि २४ गर्षका ४५ प्रतिशत जापनी महिलाहरुमा यौका बारेमा कुनै रुचि नै छैन । एक अर्को सर्वेक्षणमा १८ देखि ३४ वर्षको ७० प्रतिशत अविवाहित पुरुष र ६० प्रतिशत अविवाहित महिलाहरुमा यौन सम्वन्धमा रुची छैन । यसमा पनि ४२ प्रतिशत पुरुष र ४४.२ प्रतिशत महिलाहरुले आफुलाई भर्जिन बताएका छन् । यो सर्वे जापानको न्याशनल इन्टिट्युट अफ पपुलेशन एण्ड सोसल सिक्युरीटी रिर्सचले गरेको थियो । यो सर्वे हरेक ५ वर्षमा गर्ने गरिन्छ । संगठनले १९८७ मा जब सेक्स र सम्बन्धको मुद्धामा सर्वे गरेको थियो । त्यतिबेला ४८.६ पुरुष र ३९.५ प्रतिशत महिला अविवाहित थिए ।सन् २०१० मा गरिएको सर्वेमा ३६.२ प्रतिशत पुरुष र ३८.७ प्रतिशत महिलाले आफु भर्जिन भएको स्वीकार गरेका थिए । यो पटक गरिएको सर्वेमा भने विवाह भइसकेका थियो उनीहरुको बच्चा पनि निकै कम संख्यामा देखिएको छ । किन घट्दो छ सेक्समा रुचि ? जापानीहरु कामका लागि बढी समय खर्च गर्ने गर्छन् । काममा यति थाक्छन् कि उनीहरुका लागि सेक्स प्राथमिक विषय बन्दैन । एभरेष्दैनिकडटकममा पढ्दै हुनुहुन्छ । औसतरुपमा जापानी पुरुष हप्तामा ८० घण्टा काम गर्ने गर्दछन् । अधिकांश जापानी महिलाहरुले क्यारिअर गृहस्थी जीवनबीच एउटा चुन्नुपर्ने अवस्थामा आफूलाई पाउँछन् स यो अवस्थामा कतिपयले परिवार भन्दा पनि आफ्नो क्यारिअरलाई महत्वप दिने गर्छन् । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies