Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

थाहा पाउनुहोस १० व्युटि टिप्स तपाईको स्वास्थ्य अनि सुन्दर छालाको लागि

\"\"१। दैनिक कम्तीमा २(३ लीटर पानी पिउनुपर्छ, किनभने पानीको कमीले छाला रुखो हुन्छ । २। आफ्नो डाइटमा ताजा फलफूल, नरिवल पानी आदि सामेल गरौ । यसले पानीका साथै छालाका लागि भिटामिन्स पनि मिल्छ । ३। अनुहार सफा राख्नका लागि सामन्य साबुनको साटो माइल्ड क्लिन्जरको प्रयोग गरौं । ४। अनुहार धोइसकेपछि र राती सुत्नुअघि अनुहारमा मोश्चराइजर लगाउने । ५। छालाको प्रकृति अनुसार फेसवास छनौट गरौ, जस्तो तैलिया छालाका लागि सेलिसिक एसिडयुक्त फेसवास, रुखो छालाको लागि माइल्ड र सामन्य छालको लागि प्राकृतिक पिएच फेसवास प्रयोग गरौं । ६। घाममा निस्कनुअघि एसपिएफ २० युक्त सनस्त्रिmन लगाउनुपर्छ । ७। नियमित रुपले अनुहारलाई टोनिङ गरौ, यसका लागि नन अल्कोहोलिक टोनर प्रयोग गरौं । ८। राती सुत्नुअघि अनुहारमा नाइट रिपेयर क्रिम लगाउन नभुलौ, यसले मृत्त कोशिकालाई हटाएर स्किनलाई नरम बनाउँछ । ९। आफ्नो छालाको प्रकृति अनुसार सौन्दर्य प्रसाधन छनौट गरौ, मेकअप उतार्नका लागि मेकअप रिमुभर नै प्रयोग गरौं । १०। नियमित रुपले व्यायम गरौ, यसले रक्त संचार राम्ररी हुन्छ र छालामा निखार ल्याउँछ । सावधान – जंकफूडको सेवनबाट बचौं, नभए यसले डन्डिफोरको समस्या निम्त्याउँछ । – चर्को घाम वा एसीको सम्पर्कमा आउनुहुन्न, यसले छालालाई प्रभावित तुल्याउँछ । – छालालाई रगड्ने भुल नगरौं । अचानक डाइटिङ सुरु नगरौ, यसले तपाईको छालामा नकारात्मक असर पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies