Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रचण्ड अर्थात परिबर्तन ओली अर्थात बयलगाडा !

हो तिमीले सुरुवात गरेको बर्ग संघर्ष एवम् जातिय बिभेद मुक्ति आन्दोलन । तिमिले लगायको गणतन्त्रको नारा । तिमिले ल्याईदियको संधिय गणतन्त्र धर्मनिरपेक्षता ।तिमिले ल्याईदियको प्रदेश । तिमिले ल्याइदियको स्थानीय तह। जसमा तिमिले पठाएको ती अधिकार कतिपयलाई मन नपरेको पनि त हुनसक्छ । जो हिजो केन्द्रमा हालिमुहालि गर्न रुचाउथे । हो अाज तिनिहरु नै संधिय गणतन्त्र नेपालको रास्ट्रपति बने र फेरि बन्ने चटारो मा छन् , प्रदेशको मुख्य मन्त्री बन्ने चटारोमा छन्,मेयर तथा उपमेयर बन्ने हतारोमा छन्, गाउपालिकाको अध्यक्ष तथा उपाध्यक्ष बन्ने हतारोमा छन्, वडाहरुको अध्यक्ष वन्ने होडमा छन्, तिनिहरु सबलाई थाहा छ यो सब तिमी थियौ र त छ । तिमी नभयको भयत अाज यिनिहरु फुल लियर दरबारका पाउमा दन्डवत को मीठो मुद्रामा झुमिरहेका हुने थिय। यो यथार्थ जनतालाई सम्झाईराख्न पर्दैन । योत तिनिहरुले बिर्से होलान सायद तेसैले केबल ती जन्ताको रगत पसिनासंग सत्ता साटि रमाउनेहरुलाई सम्झाउन मात्रै हो ।
[caption id=\"attachment_122082\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] बजारमा केही मानिसहरु हस्याङ फस्याङ गर्दै घुमेको पनि देखेको छु । उनिहरु तिम्रो अालोचना गर्न , तिम्रो बदनामि गर्न , तिमिलाई गलत साबित गर्न लागिपरेका छन्, लाग्छ उनिहरुको पेसानै तेहि हो। भ्रम सिर्जना गर्नु त उनिहरुको कर्तव्य जस्तै बनेको छ।जनताको अधिकार त उनिहरु अाफ्नो खल्ती बाट दियको जस्तै गर्ने गर्छन।मौसमि राष्ट्र वाद त झन् कति गज्जवको छ।उनिहरुका ती राष्ट्र बादि नेता जो जिबनभरि बिस्तारबादको गुलामि गरे र पनि प्रधानमन्त्री हुनसकेनन । तिम्रै अासिर्बादले यकपटक प्रधानमन्त्री भय तर माखो मारेनन झन् तिमिले ल्यायको परिवर्तनाई उल्ट्याउन लागिपरे।अाज भन्दैछन । यो त हामिले चाहेका कुरैथियनन् । हामी त करकाबमा परेउ। हुन त हो उनी प्रधनमन्त्रिको ललिपप तिमिले देखायरत उनी संविधान घोसणा गर्न तयार भय। तिम्रो अाशिरबाद पाउन्जेल गफ भने चुट्नु चुटे।तिमिले राष्ट्रियताको नारा घन्काउदा उनी पनि अाशिर्बाद फिर्ताहुने डरले तिमी भन्दा बडि उफ्रेर राष्ट्रियताको वकालत नगरेका भने होईनन्।तर अाज उफ्रिदै लगायको राष्ट्रियताको नारा नक्कली साबित भयको छ । केबल भोट बटुल्ने नारा रहेछ उनको । उनी अान्तरिक एकतामा मात्रै बलियो र सबल राष्ट्रियता हुन्छ भन्ने यथार्थलाई भुलेका छन् उनी केबल गोरा हरुको राष्ट्रियताको कुरा गर्छन तराईमा बस्ने कालाहरु लाई उनी बिदेशी देख्छन । उनी रङ्गेदि कुरा गर्छन र भन्छन तराईमधेसको भुमि चाहिन्छ तर तराईमधेसमा बस्ने चाहिदैन । मधेसि चाहिदैन।तर तिमिले बुझेका छौ मधेसि भयपो मधेस हुन्छ जनता अाफ्नो भयपो जमिन हुन्छ । जमिन रहेपो राष्ट्र रहन्छ । राष्ट्र रहेपो राष्ट्रियता रहन्छ ।
\"\"यो त अब लेखिराख्नु पनि परेन । तिमी नभयको भय यी सारा परिवर्तन सम्भव थियन । बरु केही मानिसहरुको ध्यान नगयको कुरा तिमी अाज नभएको भय अझै कति नदिनाला हाम्रो अधिनभन्दा टाढा हुने थिय।बाणिज्य दुताबासको नाउमा कति ठाउमा नाङ्गै हस्तछ्यप हुने थियो।सम्सद किनबेचमा कति निर्णयको खरिद बिक्री हुने थियो। एर्पोटमा भारतिय मार्शलअार्ट को गस्ती हुने थियो ।
अझै कति उपनिबेसको सिकार हुने थियउ अझै कति नारिहरु बेचिने थिय अझै कति उत्पिडन हावि हुनेथियो।नविर्सनु कैले तिमिले तिमी ३४ करोड कान्डका नाईके संग छौ ।उनी पनि माहिर छन् ।
राष्ट्र हित बिपरित तिम्रा निर्णयहरु भयका छैनन र हुने पनि छैनन । तिमी प्रति हाम्रो बिस्वास छ। सडकमा कहिलेकाहि निस्कने उनको निर्देशनमा चल्ने स्वतन्त्र युवाहरुपनि देखियो उनको छायामा रमाउने मिडिया हरुपनि देखियो। उनको अाशिर्बाद पाउन सामाजिक सन्जालमा भ्रामक समाचार बनाउनेहरु पनि देखियो। उनले लगायका भ्रामक अारोपहरु पनि देखियो । यक दिन टिक्न नसक्ने उनका पेशेबर भरौटेहरुका अारोप पनि देखियो। उनले ल्यायको भ्रामक परिवर्तन र बिकासे नारा पनि देखियो। जब तिमी अायउ २४सै घण्टा बिजुलि सम्भव भयको देखियो । भुकम्प पिडितले छिटोभन्दा छिटो पहिलो किस्ता प्राप्त गरि दोस्रो किस्ता पाउदै गरिरहेको देखियो ।
कर्णाली का गरिब जनतालाई अावास सरकारले बनाईदिने निर्णय गरि काम सुरु गरेको देखियो। मेलम्चीको पानि काठमाडौंमा ल्याउन हतारिदै अाफै अनुगमन तिब्र पारेको देखियो। काठमाडौं मा मेट्रो रेल सन्चालनका निमित्त अधि बडेको देखियो।काठमाडौं प्रवेस लाई सुरुङमार्ग को तिब्र रुपमा तयारिको काम देखियो । तराईमा हुलाकि मार्ग को काम सन्चालन भयको देखियो।फास्ट ट्र्याक नेपाल लेनै बानउन थालेको देखियो ।
स्थानिय तहको पुनर्संरचना गरि १९ बर्सपछि उनिहरुले गर्न नसकेको निर्वाचन नया सम्रचनामा हुनलायको देखियो । तिमी भयरत अाज अधिकार घर घरमा अाउन लागेको देखियो।अधिकार प्राप्तिको निम्ति सम्पुर्ण जात जाति अाफ्नो अावाज वुलन्द गरेको देखियो सामान्तबादको किल्ला ढलेको देखियो । बजेट ल्याउने बेला हेर के के देख्न पाईनेछ ।
हो तिमी भनेको प्रचण्ड हौ प्रचण्ड नै रहिरहनु । प्रचण्ड बिना देश निकास र बिकास सम्भब छैन । उनी भनेको उनीनै हुन बयलगाडामा चडेर अमेरिका पुग्दा दंग छन् र होस हवास नै गुमायका छन् तेसैलेत गोराहरुको चिन्ता गर्छन कालाहरु देखेसि उनलाई झर्को लाग्छ अर्को लाग्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies