Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

एमाले अखिलमा विवाद चुलियो, बागी उठाउने असन्तुष्ट पक्षको नविना लामालाई चेतावनी (ज्ञापनपत्रसहित)

काठमाडौं, १५ फागुन । एमाले निकट अनेरास्ववियु भित्र विवाद देखिएको छ । असन्तुष्टि रहेका समूहले अनेरास्ववियुकीअध्यक्ष नविना लामालाई ज्ञापनपत्र बुझाएका छन् । असन्तुष्ट पक्षले स्ववियु निर्वाचनमा बागी उठाउने तयारीसमेत चेतावनी दिएका छन् । उनीहरुले अध्यक्ष लामा सामू चार वटा माग राखेका छन् । उनीहरुले दलित, महिला, अपांगता, मधेसी तथा पिछडिएको क्षेत्रलाई समावेश नगरि घोषणा गरिएको भनिएको उम्मेदवार तत्काल खारेज गरियोस् ।
  • पार्टी तथा संगठनमा गरेको योगदानको कदर गर्दै क्षेत्र, लिङ्ग, जनजाती वर्गको प्रतिनिधित्व गराउने गरी तुरुन्त संगठनको तर्फबाट स्ववियु उम्मेदवारहरुको घोषणा गरियास् ।
  • आन्तरिक एकतालाई खलल् पु¥याउने खल्तीबाट ल्याइएको त्रिवि सम्मेलन अविलम्ब गरियोस् ।
  • लामो समयदेखि नभएको त्रिवि सम्मेलन मिति अविलम्व गरियोस् ।
  • उनीहरुले यस्तो माग राख्दै एमालेका केन्द्रीय सदस्य तथा विद्यार्थी फाँटका इन्र्चाज रवीन्द्र अधिकारी र त्रिवि इन्चार्ज तथा अनरास्ववियु सचिवालय सदस्य धर्म गिरीलाई बोर्धाथ दिएका छन् ।
लोकतान्त्रिक तथा आफ्नै पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलिय जनवादको समेत धज्जी उडाउँदै आएको व्यक्तिवादी निर्णय कार्यन्वयन गराउन बाध्य नभएकोसमेत उल्लेख गरिएको छ । अनेरास्ववियुलाई धक्का लाग्ने गरि आएको उम्मेदवारहरुके नामावली सच्याउन माग गरेका छन् । यदि निर्णय नसच्याए संगठनको अस्तित्व जोकाउन जस्तोसुकै कदम चाल्ने बताईएको छ । अनेरास्ववियुकी अध्यक्ष लामालाईस्ववियु निर्वाचनमा जाने सहज वातावरण बनाउन ध्यानाकर्षणसमेत गराएका छन् । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies