Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

यी नानीहरूले जब राष्ट्रलाई सम्झिए... (फोटोफिचर)

\"\"भैरहवा, १५ फागुन  । देशमा नेताहरु एकआपसमा लडीरहेको बेला भैरहवाको एक स्कुलमा पढ्ने साना बालबालिकाले सबै नेपाली एक भएर देशविकासमा लाग्न आग्रह गरेका छन् । भैरहवा स्थित काशी नोबल एकेडेकी सिद्धार्थनगर १२ को आयोजनामा शनिबार विद्यालय प्राङ्गनमा बृहत् सांस्कृतिक कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा २ सम्मका विद्यार्थीकोहरुले सयौं थरी बाजा एउटै ताल.... भन्ने गीतमा नृत्य प्रस्तुत गर्दा सबै भावविहवल भएका थिए । \"\" विभिन्न भेषभुसामा सजिएका बालबालिकाको नृत्यले हिमाल पहाड तराईलाई एउटै तालमा जोड्न आग्रह गरेका थिए । बालबालिकाको नृत्यले उपस्थित शिक्षा अधिकारी, शिक्षक, अविभावक तथा कर्मचारी मात्रै नभएर समग्र महानुभावलाई मोहित तुल्याएको देखिन्थ्यो । \"\" देशमा जातिय र क्षेत्रिय मुद्धालाई लिएर दिनराज राजनितीक किचलो भइरहेको बेला १० वर्ष उमेर भन्दा साना बालबालिकाको समुहले थरीथरीका जातका पोशाकमा एक भई नृत्य प्रस्तुत गरेर नेताहरुलाइ नलडी एक भएर देश विकासमा लाग्न प्रतिकात्मक रुपमा आग्रह गरेको देखिन्थ्यो । \"\" प्रतिभालाई प्रस्फुटन तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताए । सांस्कृति कार्यक्रममा बालबालिकाहरुले गीत, नृत्य र फेसन सो मार्फत् मनोरंजन प्रदान गरेका थिए । विद्यालयका अध्यक्ष मणिराम भट्टराईको अध्यक्षता, प्राचार्य घिमिरेको स्वागत तथा शिक्षकद्वय हरिप्रसाद आचार्य र विपिन शाहको संचालनमा भएको कार्यक्रममा विद्यालयका संचालक समितिका सदस्यहरु, सल्लाहकार, शिक्षक–शिक्षिका, पूर्व विद्यार्थीहरु, अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी टेकबहादुर थापा, अविभावकको तर्फबाट देव ज्ञवाली लगायतले मन्तब्य राखेका थिए । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies