Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

स्ववियु उम्मेदवार मनोनयन दर्ता समय सकियो, राजधानीका चार क्याम्पसमा मात्र दर्ता

\"\"काठमाडौं, १४ फागुन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)  निर्वाचन लागि आज मनोनयन दर्ता गर्नुपर्ने हो । विद्यार्थी संगठनले क्याम्पसहरुमा गरेको तालाबन्दीले राजधानीका अधिकांश क्याम्पसमा मनोनयन दर्ता रोकिएको छ । राजधानीको २१ आंगिक र एक सय भन्दा बढी त्रिविको सम्बन्धनप्राप्त क्याम्पसमध्ये चार क्याम्पसमा मात्र मनोयन दर्ता भएको छ । अहिलेसम्म थापाथली र पुल्चोक इन्निनियरिङ क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस तथा सानोठिमी शिक्षा क्याम्पसमा बाहेक राजधानीका अधिकांश क्याम्पसमा ताला खुलेको छैन् । शनिवार ३ बजेसम्म मनोनयन दर्ताको समय सिमा तोकेपनि तालाबन्दीको कारण मनोनयन दर्ता हुन नसकेको प्रचण्ड निकट अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले खबरडबलीलाई जानकारी दिए । विशेषगरी विप्लव निकट अखिल (क्रान्तिकारी), बैद्य निकट अखिल (क्रान्तिकारी), नेविसंघ र नयाँ शक्तिका विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । यी चार संगठनले तालाबन्दी कारण तोकिएको समयमा मनोनयन दर्ता हुन सकेन् । ८ बर्षपछि हुन लागेको फागुन १८ स्ववियु निर्वाचनमा असर गर्ने संकेत देखिएको छ । बिशेषगरि २८ बर्षे हदबन्दी हटाउनुपर्छ भन्दै विरोध गर्दै आएको नेविसंघले अधिकांश क्याम्पसमा विवाद देखिएको भन्दै तालाबन्दी गरेको छ । नेविसंघको कारण पनि अधिकांश क्याम्पसमा मनोनयन दर्ता हुन नदिएको अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् । फागुन १४ गते घोषणा गरिएको स्ववियु निर्वाचन विद्यार्थी संगठनकै सहमतिमा चार दिनपछि धकेलेर १८ गते सारिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies