Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सेकेन्डमा सय पटक भाइब्रेसन गर्ने यौन खेलौना

संसारकै सबैभन्दा पवित्र कर्म हाे, सेक्स । यसैका कारण संसारमा मान्छेकाे जन्म हुन्छ । र, उसले प्रकृतिलाइ थप सिंगारेर अाकर्षक र राेचक बनाउँदै अाएकाे छ । सेक्स सन्तान जन्माउनका लागि मात्र हैन, मनाेरञ्जनका लागि पनि गरिन्छ । सेक्सका लागि सबैलाइ भन्ने बित्तिकै सेक्स पार्टनर मिल्दैन । बिकल्पमा प्रयाेग हुने सेक्स अाेजार हाे, सेक्स टाेय । विश्वव्यापी बजारमा ठूलो हिस्सा ओगटेको यौन खेलौनामा नयाँपन ल्याउन विभिन्न कम्पनीहरु अग्रसर भएका छन् । मान्छेजस्त्ै बोल्ने र व्यवहार गर्ने यौन खेलौनहरु बजार ल्याउन अग्रसर भएका हुन् । प्रत्येक बर्ष आयोजना हुने यौन प्रशासधनको मेलामा यस्ता किसिमका सुधार भएक यौन खेलौनाहरु प्रदर्शित हुँदै आएका पनि छन् । यौन खेदौना निर्माता कम्पनी रियल डलले आफ्नो पछिल्लो यौन पुतलीमा सुधार गर्दै स्तनलाई महिलाको जस्तै बनाउनुका साथै यौनांगमा भाइब्रेसन राखेर प्रयोगकर्तालाई थप आनन्दित तुल्याउने प्रयास गरेको छ । रियल डलका सिईओ म्याट म्याकुलका अनुसार उक्त पुतलीले एक सेकेन्डमा १ सय पटक भाइब्रेट गर्न सक्छ । यौनको मामिलामा लजाउने एंव पारिवारिक सम्बन्ध बिग्रिएका व्यक्तिहरुलाई लक्षित गरेर तयार पारिएको उक्त यौन खेलौना निकै उपयोगी हुने म्याटको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies