Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चुनावको मिति घोषणा गरे मोर्चाले सरकार छाड्ने संकेत

काठमाडौं, ८ फागुन । संविधान संशोधन नगरि सरकारले चुनावको मिति घोषणा गरेकै भोलिपल्टदेखि आन्दोलन चर्काउन मधेशी मोर्चाले आज बैठक बस्दैछ । सदभावना पार्टीक सहअध्यक्ष लक्ष्ममणलाल कर्णले खबरडबलीलाई बताएअनुसार आजको बैठकले नयाँ रणनीति मोर्चाले बनाउनेछ । आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा कांग्रेस–माओवादी बैठक बसेर निर्वाचन आयोगसँग परामर्श गरेर भोलि नै चुनावको मिति घोषणा गर्ने निर्णय गरेका थिए । यो निर्णयसँगै मधेशी मोर्चाले अज साँझ ५ बजे तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बैठक बस्दैछ । सरकारले संविधान संशोधन नगरी चुनावको घोषणा गरेमा नयाँ रणनीति बनाएर चुनाव हुन नदिने पक्षमामधेशी मोर्चा रहेको सहअध्यक्ष कर्णले बताए । केपी ओली नेतृत्वको सरकार ढालेर कांग्रेस र मधेशी मोर्चाको समर्थनमा प्रधानमन्त्रीको बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चुनावको मिति घोषणा गरेमा मोर्चाले साथ छाड्ने सम्भावना बढेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले चुनावको मिति तत्काल घोषणा गर्न दबाव सरकारलाई दिइरहेको छ भने मधेशी मोर्चा संविधान संशोधन गरेर मात्रै चुनावको घोषणा गर्नुपर्ने अडानमा छन् । चुनाव घोषणा गरेर संशोधन गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले यसअघि नै मधेशी मोर्चाका नेताहरुलाई ‘वान टु वान’ भेट गरेका थिए । त्यसपछि प्रचण्डले मधेशी मोर्चाका नेताहरुसँग सयुक्त छलफल गरेका गरेका थिए । सयुक्त छलफलमा पनि मोर्चा र प्रचण्डको सहमति हुन सकेको थिए । सहमति नभएपछि मोर्चाक नेताहरु जबरजस्त चुनाव घोषणा गरे आन्दोलन चर्काउने भन्दै हिडेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies