Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

एमालेले सस्तो लोकप्रियताको लागि अनावश्यक बखेडा झिक्यो : मन्त्री भण्डारी

\"\"भक्तपुर, ८ फागुन । वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले एमालेले निर्वाचनको विषयलाई लिएर सस्तो लोकप्रियता खोजिरहेको बताएका छन् । रफत सञ्चार क्लवमा आइतबार भएको साक्षत्कार कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सस्तो लोकप्रियताको नाममा निर्वाचनको विषयमा गलत प्रचर गरिरहेको आरोप लगाए । सरकारले निर्वाचनको गर्ने घोषणा गरिसकेको अवस्थामा निर्वाचनप्रति शंका नगर्न आग्रह गर्दै उनले निर्वाचन अनिवार्य भएकाले सरकारले जहिले पनि मिति घोषण गर्न सक्ने बताए । मन्त्री भण्डारीले मधेशवादी दल र एमालेसँग निरन्तर वार्ता र संवाद भइरहेकाले आगामी ७ माघ २०७४ सालसम्म तीन तहको निर्वाचन भइसक्ने बताए उनले सरकार निर्वाचनको तयारीमा लागिपरेकाले जेठमा स्थानीय तहको निर्वाचन नहुनेमा शंका नगर्न आग्रह गरे । उनले दोस्रो जनआन्दोलनमा एमालेको भूमिका सकारात्मक भएकाले निर्वाचन गर्ने सवालमा अनावश्यक बखेडा झिक्न नहुने बताए । एमाले प्रमुख प्रतिपक्षको नाताले प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने उनले बताए । उनले मुलुकमा धार्मीक पक्षका नाममा वन अतिक्रमण भइरहेकाले अतिक्रमणलाई रोक्न पहल गर्नुपर्ने बताए । देशभरी भइरहेको वन अतिक्रण रोक्न सरकारले विशेष रुपमा योजना बनाएर अगाडि बढिरहेको बताए । मन्त्री भण्डारीले भक्तपुरमा वन्न लागेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्य अगाडि बढिरहेकोसमेत बताए । प्राणी उद्यानलाई चाँडोभन्दा चाँँडो पूर्णता दिन सरकार लागि परेको उनको भनाई थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies