Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मधेसी मोर्चा बाउँठिएपछि प्रचण्ड तनावमा, बालुवाटारमै बोलाए हेडक्वाटर बैठक

\"\"काठमाडौं, ७ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई मनाएर नै निर्वाचन घोषणा गर्ने बताइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनावमा परेका छन् । मोर्चालाई मनाएर नै निर्वाचनको घोषणा गर्ने भन्दै मोर्चालाई मनाउन गरेको प्रचण्डको शनिवारको अन्तिम प्रयास पनि निरर्थक भएपछि प्रचण्ड तनावमा परेका हुन् । संविधान संशोधन पारित भएपछि मात्रै निर्वाचन घोषणा गर्ने आफूले चाहे पनि संशोधन र निर्वाचन एकैसाथ घोषणा गर्नुपर्ने बाध्यता परेको प्रचण्डले गुनासो गरेका थिए । तर मोर्चाका नेताहरुले भने संशोधन पारित नभएसम्म निर्वाचन घोषणा गर्ने कुरामा आफूहरुको सहमत हुनै नसक्ने अडान राखे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरी फागुन ८ गतेभित्र निर्वाचन घोषणा गर्ने प्रचण्डले केही दिनअघि अनौपचारिक समझदारी गरेका थिए । संविधान संशोधनमा हुनै नसक्ने अडान राखेको एमालेलाई समेत आफूले संशोधन र निर्वाचन एकैसाथ अघि बढाउन सहमत गराएको भन्दै प्रचण्डले आफ्नो बाध्यता बुझ्न मोर्चाका नेताहरुलाई पटक पटक अथ्र्याए । मोर्चाका नेताहरुले भने आफूहरु धेरै लचिलो हुँदा झनै पेलेर अघि बढ्न खोजेको भन्दै आक्रोश ब्यक्त गरे । निर्वाचन घोषणा गर्नुपर्ने आफ्नो बाध्यता रहेको प्रचण्डले सुनाएपछि मोर्चाका नेताहरुले बाउँटिदै बालुवाटरबाट निस्किएका थिए । मोर्चाका नेताहरुलाई मनाउन भन्दै प्रचण्डले दुई दिनअघिदेखि मोर्चाका नेताहरुसँग ‘वान टु वान’ वार्ता गरेका थिए । वान टु वान वार्तापछि शनिवार निर्णायक वार्ताका लागि भन्दै मोर्चाका नेताहरुलाई डाकेका थिए । वार्तामा नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतमा मोर्चाका हस्तीहरु नै उपस्थित थिए । मोर्चासँगको वार्ता निश्कर्षविहिन भएपछि प्रचण्डले शनिवार नै पार्टी हेडक्वाटर बैठक बालुवाटारमा बोलाएका छन् । मोर्चाले अन्तिम समयसम्म पनि नमानेपछि निर्वाचन घोषणा गर्ने कि नगर्ने भन्ने हेडक्वाटर बैठकले निश्कर्ष निकाल्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies