Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चाणक्यका यी कालजयी शिक्षा, जसले फेर्न सक्छ तपाईको जीवनदृष्टि

चाणक्यले बोलेका कयौं कुराहरु अमूल्य छन् । यसका सर्वकालीक महत्व देखिन्छ । यदि उनले भनेका यी भनाईहरुलाई गहिरिएर सोच्न सकियो भने हामीले धेरै समस्या समाधान गर्न सक्छौं । यहाँ चाणक्यले भनेका केही महत्वपूर्ण वाणीहरु उल्लेख गरिएको छ – पुरुषको विवेक र महिलाको सुन्दरता संसारमै सबैभन्दा शक्तिशाली हुन्छ । हरेक मित्रताको पछाडि जरुर केही स्वार्थ हुन्छ, यो तीतो सत्य हो । आफ्नो बच्चालाई पहिलो पाँच वर्ष खुब माया गर्नुहोस् । ६ वर्षदेखि १५ वर्षसम्म कठोर अनुशासनमा राखेर संस्कार       दिनुहोस् र १६ वर्षपछि मित्रवत व्यवहार सुरु गर्नुहोस् । अरुको गल्तीबाट सिक्नुहोस् । आफैं गरेर सिक्ने वा आफ्नै प्रयोगबाट मात्र सिक्ने हो भने तपाईको आयू एकदम कम सावित हुनेछ कुनै पनि व्यक्ति चाहिने भन्दा बढी इमान्दार हुनु आवश्यक छैन । सिधा रुख पहिला काटिन्छ र सिधा व्यक्ति पहिलो आक्रमणको शिकार हुन्छ । कुनै सर्प विषालु छैन भने पनि उसलाई विषालु देख्नुपर्छ । जस्तो कि नटोकिहाले पनि जुनसुकै बेला टोक्न सक्छ भनेर अरुलाई महसुस गराउन सक्नुपर्छ । कुनै पनि काम सुरु गर्नुभन्दा अगाडि आफूलाई तीन प्रश्न गर्नुहोस्- म यस्तो किन गर्न गइरहेको छु ? यसको परिणाम के होला ? के म सफल हुन्छु त ? डरलाई नजिक आउनै नदिनुहोस्, यदि यो नजिक आयो भने यसमाथि हमला गर्नुहोस् । अथवा डरसँग भाग्ने होइन सामना गर्नुहोस् । सुरु गरेको काम सम्पन्न गर्नुहोस्, परिणामसँग नडराउनुहोस् । सुगन्धको प्रसार हावाजस्तै कमजोर हुन्छ, तर राम्रो कुरा सबै दिशामा फैलन्छ । ईश्वर चित्रमा होइन, चरित्रमा बस्दछन् । आफ्नो आत्मालाई मन्दिर बनाउनुहोस् । व्यक्ति आफ्नो आचरणले महान हुन्छ, जन्मले होइन । यस्तो व्यक्ति जो आफ्नो स्तरभन्दा तल वा माथि देखिन्छ, उसलाई साथी नबनाउनुहोस् । बनाउनुभयो भने ऊ तपाईको कष्टको कारण हुनेछ । समान स्तरका मित्रता सुखदायक हुन्छ । शिक्षा सबैभन्दा असल मित्र हो । शिक्षित व्यक्तिले सदैव सम्मान पाउँछन् । शिक्षा शक्तिका अगाडि युवा शक्ति र सौन्दर्य शक्त सबै कमजोर हुन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies